आज रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ - NepaliPatra

काठमाडौँ । आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कठायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो । जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा गत रेशमलाल चौधरीलाई बाँकी कैद मिनाहा दिने […]

सम्बन्धित सामग्री

रेशमलाई आममाफीविरुद्धकाे रिटमा आज अन्तिम सुनुवाइ

सरकारबाट आममाफी पाएका टीकापुर घटनाका दोषी रेशमलाल चौधरीविरुद्ध दायर भएको रिटमा आज अन्तिम सुनुवाइ हुँदैछ ।

आईजीपी नियुक्ति विवाद : सर्वोच्चमा आज अन्तिम सुनुवाइ

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुँदैछ। रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलतर्फका कानून व्यवसायीले शुक्रबार जवाफ दिन लागेका हुन्।  कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा मुद्दा पाँचौँपटक सुनुवाइ हुन लागेको हो। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा ‘हेर्दाहेर्दै’मा छ । ।सरकारले वैशाख १८ मा धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो। वरिष

आईजीपी विवाद : आज अन्तिम सुनुवाइ

नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा शुक्रवार अन्तिम सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा छ ।शुक्रवार रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल तर्फका कानुन व्यवसायीले जवाफ दिँदै छन् ।  कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा पाँचौँ पटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ । वैशाख १८ मा मन्त्रिपरिषद

आईजीपी नियुक्ति विवादको अन्तिम सुनुवाइ ३० जेठमा

काठमाडौं, जेठ १८। नेपाल प्रहरीको महानिरीक्षक (आईजी)पी नियुक्तिविरुद्ध दायर भएको रिटमाथि सुनुवाइको पेसी आगामी ३० जेठका लागि तोकिएको छ । धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दामा मंगलबारदेखि अन्तिम सुनुवाइ सुरु भएको छ । सुनुवाइ नसकिएपछि अर्को पेसी ३० जेठका लागि तोकिएको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद […]

आईजीपी बढुवा विवाद प्रकरण : अन्तिम सुनुवाइ आजबाट सुरु

काठमाडाैँ- प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादमा आजबाट अन्तिम सुनुवाइ सुरु हुँदैछ। सर्वोच्च अदालतमा आज (मंगलबार)बाट आईजीपी बढुवा विवादको अन्तिम सुनुवाइ हुन लागेको हो। गत वैशाख २२ गते न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिक आदेश जारी गर्न अस्वीकार गरेको थियो। सोही इजलासमा नै अन्तरिम सुनुवाइ जेठ १७ गते मंंगलबारलाई तोकिएको थियो। सरकारले […]

१४ सांसदविरुद्धको रिटलाई अन्तिम सुनुवाइ गर्न सर्वोच्चको आदेश

काठमाडौं : माधव नेपालसहित एमालेले कारबाही गरेको १४ सांसदमाथि अन्तिम सुनुवाइका लागि पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले मुद्दा पूर्ण सुनुवाइ गर्न आदेश दिएको हो। मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भएकाले अन्तिम सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको हो। माधव नेपालसहित १४ सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीले गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै एमाले अदा

वामदेव गौतमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ

राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई मन्त्री बनाउन नमिल्ने भन्दै परेको मुद्दामा आज अन्तिम सुनुवाइ तोकिएको छ। २०७७ भदौ १२ मा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको मुद्दामा आज सर्वोच्च अदालतले...

ओली सरकारले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्धामा अन्तिम सुनुवाइ हुँदै

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले सोमबार न्यायाधीस आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेशी तोकेको हो। ओलीले ०७८ जेठ...

लुम्बिनी प्रदेश: जसपाका ४ सांसदको मुद्दा अन्तिम सुनुवाइ असार २१ मा

जनता समाजवादी पार्टीले कारबाही गरेका लुम्बिनी प्रदेशसभाका ४ जना सांसदको मुद्दाको अन्तिम सुनुवाइ असार २१ गते हुने भएको छ। अन्तिम सुनुवाइ नहुँन्जेल सम्म उनीहरुको सांसद पद पनि जोगीएको छ।...