दाह्री-कपाल लामो भएको 'चोर' खोजिरहेको प्रहरीको केरकारमा परेपछि ...

त्यसरी केहीबेरको केरकारपछि ती प्रहरीमध्ये एकले ठूलो पदका प्रहरीलाई फोन गरे, ‘यहाँ एउटा केटा भेटियो, लामो कपाल छ, दाह्री पनि पालेको छ के गर्ने?’