खुमलटार पुगेर देउवाले प्रचण्ड पत्नी सीताको स्वास्थ्यबारे जानकारी लिए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  मंगलबार साँझ खुमलटार पुगेर देउवाले लामो समयदेखि बिरामी दाहालको स्वास्थ्य अवस्था बुझेका हुन् । 

सम्बन्धित सामग्री

प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

सीताको स्वास्थ्यमा सुधार आएकोले डिस्चार्ज भएको छोरी गंगा दाहालले सामजिक संजाल फेसबुक मार्फत जानकारी दिएकी हुन्।

प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

१४ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल डिस्चार्ज भएकी छिन् । सीताको स्वास्थ्यमा समस्या आएपछि १५ दिनअघि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको उनको छोरी गंगा दाहालले जानकारी दिएकी छिन् । ‘आज १५ दिनको हस्पिटल बसाइँपछि स्वास्थ्य लाभको कामना गर्नुहुने शुभेच्छुकहरुको माया र […]

प्रचण्ड पत्नी सीता दाहाल डिस्चार्ज

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल डिस्चार्ज हुनुभएको छ। कोरोना संक्रमण पुष्टि भएपछि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएकी दाहाल मंगलबार डिस्चार्ज हुनुभएको हो। शुक्रबार मेडिसिटी अस्पताल भर्ना भएर आईसीयूमा उपचारपछि उहाँ मंगलबार डिस्चार्ज हुनुभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणाले जानकारी दिनुभयो।

प्रचण्ड पत्नी सीता दाहाललाई काेराेना संक्रमण

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत छिन् । कोरोना संक्रमण देखिएपछि तीन दिनअघि उनलाई ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिइन् । चिकित्सकका अनुसार सीताको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने गंगाको भनाइ छ । केही समयअघि […] The post प्रचण्ड पत्नी सीता दाहाललाई काेराेना संक्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रचण्ड पत्नी सीता दाहाललाई कोभिड-१९ संक्रमणपछि निमोनिया, आईसीयूमा उपचार हुँदै

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई कोभिड-१९ संक्रमणपछि अस्पताल भर्ना गरिएको छ। शुक्रवार उनलाई संक्रमण देखिएको प्रचण्डको सचिवालयले जनाएको छ। संक्रमण पुष्टि भएपछि मेडिसिटीमा उनलाई भर्ना गरिएको हो। संक्रमणपछि निमोनिया देखिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। सीतालाई आईसीयूमै राखेर उपचार भइरहेको छ।…

प्रचण्डपत्नीको स्वास्थ्य अवस्था बुझ्न रामचन्द्र पौडेल खुमलटारमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहान खुमलटारस्थित पुष्पकमल दाहाल (प्रचण्ड)को निवास पुगेर दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  प्रचण्ड पत्नी दाहाल लामो समयदेखि पार्किन्सन्स नामको दुर्लभ रोगबाट पीडित छिन् ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले कांग्रेस नेता पौडेलले आज बिहान निवासमा पुगेर आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइन् । सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि केही समय अघि प्रधानमन्त्री शेरबहाद...

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

सोडियमको मात्रा कम भएपछि अस्पलताल लगिएको र अहिले अवस्था सुधारउन्मुख रहेको प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा‘जुगल’ ले जानकारी दिए।

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

१५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनकी छोरी गंगाले आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको जानकारी गराएकी हुन् । सीता लामो समयदेखि अस्वस्थ थिइन् …

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।  लामो समयदेखि विरामी रहेकी सीतालाई बुधबार काठमाडाैं भैसेपाटीस्थिति मेडीसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी गंगा दाहालले जानकारी...

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौं / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको उनकी छोरी गंगा दाहलले जानकारी दिएकी हुन् । सीता लामो समयदेखि अस्वस्थ थिइन् । बुधबार थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको गंगाले बताइन् । The post प्रचण्ड पत्नी सीता अस्पताल भर्ना appeared first on Purbeli News.