काठमाडौं, २३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी महामन्त्री भुवन पाठकले केन्द्रदेखि पाँच वटा प्रदेशमा आफ्नो पार्टी निर्णायक शक्ति भएकाले बागमतीलगायत प्रदेशको मुख्यमन्त्रीमा दाबी रहेको बताएका छन् । ‘न्यूनतम साझा कार्यक्रममा सहमति भएपछि मात्र हामी सरकारमा जानेलगायत पदीय भागबन्डामा प्रवेश गर्छौं । केन्द्रदेखि पाँचवटा प्रदेशमा राप्रपा निर्णायक शक्तिको रुपमा छ । बागमतीलगायत प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी […]