अछाम १ माओवादीको भागमा परेको चर्चाले श्रममन्त्री तनावमा, कलम लिएर जनताबीच आउने घोषणा
सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्र मध्ये १५ निर्वाचन क्षेत्रमा करिब सहमति भइसकेको छ । तर, अहिले सम्म अछाम १ मा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दाबी कायमै राखेका छन् ।
कैलाली- प्रतिनिधिसभा तर्फको निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भएका छन् ।
कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका हुन् ।
बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे। स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ ...
अछाम १ बाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर फराकिलो मतान्तरले विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी भन्दा ४,४८९ मत बढी ल्याएर उनी विजयी भएका हुन् ।
नेकपा (एकिकृत...
काठमाडौं : नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुरकुँवर अछाम १ बाट निर्वाचित भएका छन्। श्रममन्त्रीसमेत रहेका कुँवरले नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहरालाई पराजित गरेका हुन्। प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीको यो पहिलो जित हो। कुँवरले १९ हजार ५३४ पाउँदा एमाले उम्मेदवार बोहराले १५ हजार ४५ मत पाएका छन्।
१३ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अछाम-१ बाट श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उम्मेदवार सिफारिस भएका छन् । कुँवरलाई एकीकृत समाजवादीले १ नम्बर क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर २ बाट भने नमराज न्यौपाने र देबेन्द्र दुई जना सिफारिस भएका छन् । उनीहरूको […]