गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापनापछि एम्बुलेन्स सेवा

ढोरपाटन – भौगोलिक विकटताका कारण पछाडी परेको तमानखोला गाउँपालिकाका नागरिक पाँच वर्ष अगाडिसम्म बिरामीलाई डोला र ढोकोमा बोकेर अस्पताल पुर्‍याउँथे । गाउँमा सामान्य उपचारका लागि स्वास्थ्य संस्था थिएनन् । बाटोघाटो पनि व्यवस्थित नहुँदा गाडी पनि चल्दैनथे । सडक सञ्जालले नजोडिएको गाउँमा एम्बुलेन्स चल्ने त झन् कुरै भएन । बिरामी अस्पताल पुर्‍याउन पनि मुस्किल थियो । […]

सम्बन्धित सामग्री

दश शय्याको अस्पताल निर्माण अन्तिम चरणमा

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा १० शय्याको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको प्रशासकीय केन्द्रभित्र रू. ९ करोड ९२ लाख लागतमा निर्माणाधीन उक्त अस्पताल आर्थिक वर्ष २०७९/८० को असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिए । गाउँपालिकाको केन्द्रमा पर्नेगरी वडा नं ३ मा निर्माणाधीन यो अस्पतालको काम सम्पन्न भएपछि सर्वसाधारणले साधारण उपचार गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने गाउँपालिकाकी उपाध्यक्ष गीता शाहीले बताइन् । प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण जारी राखेको यस गाउँपालिकाले नौ ओटा वडामै सडक सञ्जालले जोड्ने कामसमेत अघि बढाएको छ । सबै वडामा सडकको पहुँच विस्तार भएसँगै अस्पताल आउन र जान सहज हुने विश्वास लिएको उनले बताइन् । अहिले पालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेकाले वडामा रहेका स्वास्थ्य संस्थाबाट सिफारिश गरिएका बिरामीलाई उपचारका लागि बाहिर लैजान सहज भएको बताइएको छ । रासस

शिवराजमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।गर्भवती तथा सुत्केरी महिलाहरूलाई सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य संस्था(वर्थिङ सेन्टर) वाट भैरहवा,बुटवल र तौलिहवा रिफर भएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने नगरप्रमुख अजय थापाले बताए । ‘वार्थिङ सेन्टरमा सुत्केरी रिफर भएमा […] The post शिवराजमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एम्बुलेन्स सेवा सञ्चालन

जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । यसबाट दुर्गम गाउँका बिरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आवतजावत गर्न सहज भएको छ ।

एम्बुलेन्स सेवा सञ्चालन

जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । यसबाट दुर्गम गाउँका बिरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आवतजावत गर्न सहज भएको छ ।

जुम्ला: तातोपानी गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

जुम्लाको तातोपानी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। एम्बुलेन्स सञ्चालनसँगै दुर्गम गाउँका बिरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आवतजावत गर्न सहज भएको छ।

गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । यसबाट दुर्गम गाउँका बिरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आवतजावत गर्न सहज भएको छ ।

तातोपानीको आफ्नै एम्बुलेन्स सञ्चालन

जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । स्थानीय सरकार संचालनको अन्तिम कार्यकालमा तातोपानी गाउँपालिकाको स्वास्थ्य शाखाबाट एम्बुलेन्स सेवा सञ्चालन भएपछि स्थानीय खुसी छन् ।दुर्गम गाउँबाट विरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली प्रतिष्ठानसम्म सहज रुपमा उपचारका लागि ओसारपोसार गर्ने लक्ष्यका साथ पालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।एम्बुलेन्स सेवा सञ्चालन भएको महिनादिन नबित्दै […]

अब एम्बुलेन्स स्वास्थ्य संस्था बाहेक अरुले चलाउन नपाउने

काठमाडौं, २२ भदौ । अब स्वास्थ्य संस्थाबाहेक अन्य संस्थाहरुले एम्बुलेन्स सेवा दिन नपाउने भएका छन् । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिम अब स्वास्थ्य संस्थाहरुले मात्रै एम्बुलेन्स सेवा दिन पाउने भएका हुन् । नयाँ निर्देशिका अनुसार एम्बुलेन्स चौबिसै घन्टा संचालन गर्नुपर्ने जुनसुकै अवस्थामा तयारी अवस्थामा राख्नुपर्नेछ । एम्बुलेन्स संचालन, खरिद, आयात वा प्राप्तिको प्रक्रिया भन्दा अघि […]

गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

सिन्धुली : फिक्कल गाउँपालिकाका गर्भवती महिलालाई प्रसूती सेवाका लागि स्वास्थ्य संस्थासम्म लैजान एम्बुलेन्स भाडा नलाग्ने भएको छ। गाउँपालिकाले सोमबार पहिलो पटक एम्बुलेन्स सेवा सुरु गर्दै गाउँपालिकाका गर्भवती महिलालाई प्रसूती सेवाका लागि गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरसम्म लैजान भाडा नलिने निर्णय गरेको हो। प्...