काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की सचिव पद्मा अर्यालले पार्टीको जनमत नघटेको दाबी गरेकी छिन् । स्थानीय तह निर्वाचनले एमालेको जनमत नघटेको यकिन भएको उनले बताइन् ।तर, सिट सङ्ख्या भने पाँच दल गठबन्धन भएर एमालेविरुद्ध लड्दा स्वाभाविक रूपमा केही घटेको उनको भनाइ छ । ‘गठबन्धन भएर लडेपछि पाँच दलको जनमत यकिन […]