सरकाले बुढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानी र प्रविधिमै निर्माण गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बुढीगण्डकी जलाशययुक्त आयोजना नेपाल विद्युत प्राधिकरणलाई बनाउन दिने निर्णय गरेको छ ।
बैठकपछि उपप्रधामन्त्री तथा उर्जामन्त्री कमल थापाले भने,‘राष्ट्रिय गौरवका आयोजनाको रूपमा रह