काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर सरकारी जागिर खानेदेखि मृत्यु भएका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता बाँड्नेसम्मलाई विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आयोगले आइतबार तनहुँको धरमपानीस्थित जय नेपाल आधारभूत विद्यालय प्रावि शिक्षक पुष्पा गुरुङविरुद्ध मुद्दा दायर गरेको छ । गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्रमाथि अनुसन्धान हुँदा नक्कली भएको पुष्टि भएपछि …