यी हुन् नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर खानेहरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरूले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको छ । बिहारको संस्कृत शिक्षा बोर्ड र मिथिला संस्कृत विश्वविद्यालयबाट प्रमाणपत्र ल्याएर सरकारी सेवामा प्रवेश गर्ने अधिकांश शिक्षक, प्रहरी र …

सम्बन्धित सामग्री

नक्कली प्रमाणपत्र पेस गरी जागिर खाने सबइन्जिनियरविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाएको अभियोगमा सबइन्जिनियरविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगले सल्यानको दार्मा गाउँपालिकामा कार्यरत सबइन्जिनियर विष्णु रोकायविरुद्ध मुद्दा दायर गरेको हो...