काठमाडौँ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेसहित विभिन्न जिल्लाका ५२ युवा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। प्रतिनिधिसभा निर्वाचन २०८२ मा काभ्रे १ का प्रतिनिधिसभा उम्मेदवार सूर्यमान तामाङ ‘दोङ’को पहलमा उनीहरू आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीमा प्रवेश गरेका हुन्। पार्टी संयोजक पुष्पकमल दाहालले नवप्रवेशी युवाहरूलाई […]
काठमाडौं । डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका–४ मा सरिता गिरी मृत अवस्थामा फेला परेकी छन्। घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय डडेलधुराका सवारी चालक यज्ञ साउदलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार मृतक गिरीले मृत्युअघि सामाजिक सञ्जालमा साउदसँगको सम्बन्ध झल्किने सामग्री राखेकी थिइन्। सोही आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन्। घटनाबारे […]
एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि भएको रूसी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । देशभर हवाई हमलाको चेतावनी जारी गरिएको छ । किएभका सैन्य अधिकारीहरूले ड्रोन र ब्यालेस्टिक मिसाइलको खतरा रहेको जानकारी दिएका छन् । किएभका मेयर भिताली क्लित्स्कोले टेलीग्राममा लेखे, ‘किएभमा ठूलो आक्रमण […]
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जाने वातावरण नबनाएको आरोप लगाउनुभएको छ । शनिवार आयोजित पार्टीको निर्वाचनसम्बन्धि प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले आफूहरु चुनावमा जाने तयारी गरिरहँदा सरकारले कम्युनमा छापा मारेर गम्भिर षडयन्त्र गरेको आरोप लगाउनुभयो । काठमाडौंमा हराएका हतियार फेला पार्न नसक्ने […]
काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४ सय जनाभन्दा धेरैले उम्मेदवार बनेका छन् । तर, यसमा महिलाको सहभागिता ३८८ जना अर्थात् ११ प्रतिशतभन्दा केही बढी मात्रै छ । जुन समावेशी प्रतिनिधित्वका हिसाबले चिन्ताजनक अवस्था हो । संविधानले संसदमा कम्तीमा एकतिहाई अर्थात् ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ । तर […]