पोर्चुगललाई १७ मिनेटमै दुई गोलको अग्रता

९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूहको के को आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तान विरुद्ध १७ मिनेट भित्रै दुई गोल गरेको छ । कप्तान  क्रिस्टियानो रोनाल्डोले लगातार ६ फिफा विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको …