रास्वपा केन्द्रीय सदस्यमा सोबिताको उम्मेदवारी दर्ता

९ असार, काठमाडौं । रास्वपा महाधिवेशन जारी छ । गत आइतबार चितवनमा उद्घाटन भएको महाधिवेशनको आज बन्द सत्र पनि सकिएको छ । बन्द सत्र सकिएसँगै अहिले केन्द्रीय सदस्य पदका लागि धमाधम उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ …