काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा फाइनल खेल आज शनिबार हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबबीच बिहान ९ बजे प्रतिस्पर्धा हुनेछ । दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् । मधेश प्रदेशलाई हराएर एपीएफ तथा नेपाल पुलिस क्लबलाई हराएर […]
चितवन (हाम्रो खेलकुद)– चितवनमा सम्पन्न प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ । २ सय २३ रनको लक्ष्य पछ्याएको मकवानपुर आज अन्तिम दिन ३७ ओभरमा १ सय ४४ रनमा अलआउट भएपछि चितवन ७८ रनले विजयी भएको हो । दोस्रो इनिङमा मकवानपुरका लागि आकाश घिमिरेले ४७ र गौरव खड्काले ३४ रन […]
काठमाडौं – दक्षिण अफ्रिका विरुद्धको एक दिवसीय क्रिकेट शृङ्खलाको उपाधि बंगलादेशले उचालेको छ। बुधबार राति भएको अन्तिम खेलमा बंगलादेशले अफ्रिकामाथि ९ विकेटको जित निकाल्दै उपाधि हात पारेको हो। यो बंगलादेशको ऐतिहासिक सफलता हो। १५५ रनको मध्यम लक्ष्य बंगलादेशले सजिलै भेट्टाएको हो। एक विकेटको क्षतिमा २६ दशमलव ३ ओभरमा बंगलादेशले लक्ष्य पूरा गरेको थियो। बंगलादेशका लागि […]
नेपाल पुलिस क्लबले एपीएफमाथि ८ विकेटको नतिजाका साथ काठमाडौं मेयरकप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार भएको विभागीय डर्बी फाइनलमा एपीएफले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य लक्ष्य पुलिसले २४.१ ओभरमा सबै विकेट गुमाउदै पूरा गरेको थियो । पुलिसका लागि ओपनर सुनिल धमलाले अविजित ५९ रनको योगदान […]
प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट २०७७ को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा एपीएफलाई ३३ रनले हराउँदै आर्मीलेउपाधि जितेको हो ।२१२ रनको लक्ष्य पाएको एपीएफ ४१ ओभर तीन बलमा अल आउट हुँदै १७८ रनमा समेटिएको थियो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित पूरा ओभरमा […]
प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि शनिबार दुई विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो फाइनल खेल रोमाञ्चक...
भिक्टोरियान नेप्लीज क्रिकेट एशोसिएसनको आयोजनामा भएको ओली एन्ड एसोसियट्स एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सगरमाथा स्टारले जितेको छ। ब्रुन्स्वीक इन्टर्नलाई ६ विकेटले हराउँदै सगमारथाले उपाधि जितेको हो। टस जितर पहिले ब्याटिङ राजेको ब्रुन्स्वीक इन्टर्न सगरमाथाका बलर अगाडि खुलेर खेल्न सकेनन्। ३५ ओभरको खेलमा २५ ओभरमै अल आउट हुन पुगेको ब्रुन्स्वीकले ९७ रन बनाएको थियो। ९८…