१७ असोज, काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता भोलि बिहीबारदेखि भारतमा सुरु हुँदै छ । अहमदावादमा हुने उदघाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्ने छन् । यो विश्वकपका बारेमा इएसपीएन क्रिकइन्फोले तयारीपारेका केही जिज्ञासा र त्यसको जवाफ : विश्वकप क्रिकेट कहाँ हुँदैछ ? विश्वकप बिहीबारबाट भारतमा सुरु हुँदैछ । यसअघि भारतले सन् १९८७, १९९६ र २०११ मा विश्वकपको […]
क्रिकेटको मेगा इभेन्ट मानिने विश्वकप क्रिकेट यहि अक्टोवर- ५ देखि भारतमा सुरु हुँदैछ । दश राष्ट्र सम्मिलित यो विश्वकप २०१९ को विश्वकप जस्तै सिंगल राउन्ड रोबिन फर्म्याटमा खेलाइनेछ । पहिलो चरणमा हरेक राष्ट्रले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् र उक्त चरणको शीर्ष चार राष्ट्र सेमिफाइनल प्रस्थान गर्नेछन् । अर्को हप्ताको बिहीबारबाट सुरु हुने विश्वकपको उद्घाटन खेल […]
काठमाडौं । सन् २०२७ को आईसीसी यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशले संयुक्तरुपले आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को आइतबार बसेको बैठकले सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो । प्रतियोगिताको सह-आयोजक भएपनि नेपालले प्रतियोगितामा सहभागिताको लागि भने छनौट चरण पार […]
आइसिसी टी-२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ। क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।...