चितवनलाई भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट उपाधि

चितवन (हाम्रो खेलकुद)– चितवनमा सम्पन्न प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ । २ सय २३ रनको लक्ष्य पछ्याएको मकवानपुर आज अन्तिम दिन ३७ ओभरमा १ सय ४४ रनमा अलआउट भएपछि चितवन ७८ रनले विजयी भएको हो । दोस्रो इनिङमा मकवानपुरका लागि आकाश घिमिरेले ४७ र गौरव खड्काले ३४ रन […]

सम्बन्धित सामग्री

मकवानपुर मेयर कप च्याम्पियन

मकवानपुरले भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । रामपुरको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार फाइनलमा मकवानपुरले नवलपुरलाई १ सय ७४ रनले पराजित गरेको हो । मकवानपुरले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता नवलपुरले २० हजार पायो ।