बारको आन्दोलनको स्वरुप फेरियो, अब भर्चुअल माध्यमबाट

काठमाडौं, माघ ५ । आन्दोलनरत नेपाल बार एशोसिएशनले कोभिड–१९ को प्रकोपलाई देखाएर प्रधानन्यायाधीशको राजीनामा माग्दै जारी राखेको आन्दोलनको स्वरुप फेरेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा भौतिक रूपमै धर्ना र विरोधका कार्यक्रम गर्दै आएको एसोसिएसनले अब भर्चुअल माध्यमबाट अन्र्तक्रिया गरी आन्दोलनलाई निरन्तरता दिने जनाएको छ । एसोसिएसनले विज्ञप्ति जारी गर्दै न्यायपालिकालाई स्वतन्त्र […]

सम्बन्धित सामग्री

नेपाल भर्चुअल एडुकेसनको 'दशौँ नेपाल भर्चुअल एडु फेयर' आजदेखि सुरु

नेपाल भर्चुअल एडुकेसन प्रालिको आयोजनामा आज मंगलबारदेखि 'दशौँ नेपाल भर्चुअल एडु फेयर' सुरु भएको छ ।

भारतले भर्चुअल सम्मेलन गर्ने

भारतले पुस २८ र २९ गते विशेष भर्चुअल शिखर सम्मेलन आयोजना गर्ने भएको छ।

भर्चुअल नाता

तन्द्राबाट बिउँझिएँ। भित्तातिर हेरें। भित्तामा आमाको तस्वीर थियो। माला लगाएको तस्वीर मुसुमुसु हाँसेजस्तो लाग्यो, ‘मसँग पनि त ‘भर्चुअल’ नाता बाँकी होला नि बाबु!’...

नेपालको आफ्नै ‘भर्चुअल’ मुद्रा सम्भव

काठमाडौँ । नेपालको आफ्नै भर्चुअल मुद्रा (करेन्सी) सम्भव रहेको अध्ययन प्रतिवेदनले निष्कर्ष निकालेको छ । आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्सी) ल्याउन नेपाल राष्ट्र बैङ्कले अध्ययन सुरु गरेको थियो । अध्ययनको प्रारम्भिक निष्कर्षमा नेपालको आफ्नै भर्चुअल मुद्रा बनाउन सम्भव रहेको देखिएको छ । तर यसका लागि धेरै कानुनी तथा नीतिगत व्यवस्थाहरू भने गर्नुपर्ने अध्ययनले औँल्याएको छ […]

भर्चुअल रियालिटीले संगीतको संसारलाई कसरी जोड्दै छ ?

भर्चुअल रियालिटी (भिआर)ले तपाई कन्सर्ट जाने तरिकामा परिवर्तन ल्याउँदै छ । संगीतकारहरुले भर्चुअल रियालिटीको एकदमै राम्रो फाईदा उठाइरहेका छन् । अहिले महामारीको समयमा धेरै कन्सर्टका भेन्युहरु बन्द भएकाले भर्चुअल माध्यम कार्यक्रमहरु आयोजना गर्न थालिएको छ । मान्छेनै जम्मा गरेर कार्यक्रम गर्ने धेरै भेन्युहरु बन्द गरिएको छ । स्लीपड डिस्क नामक युट्युब च्यानलले...

भर्चुअल माध्यमबाट ल्याइयो बजेट

सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट नगरसभा गरेको छ । खाँदबारी नगरपालिकाले बिहीबार भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । खाँदबारी नगरपालिकाले नवौँ नगसभा भर्चुअल माध्यमबाट नगरप्रमुख मुरारीप्रसाद खतिवडाले आर्थिक वर्ष २०७८÷०७९ लागि रु ६५ करोडको १५ लाख ७२ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्  ।

भर्चुअल कक्षाको विकल्प खोजिनुपर्छ : शिक्षक महासंघ

काठमाडाैं।सरकारले भर्चुअल कक्षामार्फत पढाउन भन्दै असार १ देखि नयाँ शैक्षिक सत्र सुरु गरेको छ।सबै विद्यार्थी भर्चुअल माध्यमबाट पढ्न नसक्ने भन्दै नेपाल शिक्षक महासंघले विकल्प खोज्न सरकारसँग माग गरेको छ।महासंघले भर्चुअल माध्यमबाट पत्रकार भेटघाट कार्यक्रम राख्दै ग्रामीण क्षेत्रका विद्यार्थीले भर्चुअल कक्षा लिन नसक्ने बताएको हो।महासंघका केन्द्रीय सहअध्यक्ष पूर्णप्रसाद दवाडीले सामुदायिक विद्यालयका २५ प्रतिशत विद्यार्थीको पनि भर्चुअल कक्षामा पहुँच नभएको बताए।

भर्चुअल कक्षाको विकल्प खोजिनुपर्छ : शिक्षक महासंघ

काठमाडाैं।सरकारले भर्चुअल कक्षामार्फत पढाउन भन्दै असार १ देखि नयाँ शैक्षिक सत्र सुरु गरेको छ।सबै विद्यार्थी भर्चुअल माध्यमबाट पढ्न नसक्ने भन्दै नेपाल शिक्षक महासंघले विकल्प खोज्न सरकारसँग माग गरेको छ।महासंघले भर्चुअल माध्यमबाट पत्रकार भेटघाट कार्यक्रम राख्दै ग्रामीण क्षेत्रका विद्यार्थीले भर्चुअल कक्षा लिन नसक्ने बताएको हो।महासंघका केन्द्रीय सहअध्यक्ष पूर्णप्रसाद दवाडीले सामुदायिक विद्यालयका २५ प्रतिशत विद्यार्थीको पनि भर्चुअल कक्षामा पहुँच नभएको बताए।

सर्वोच्च अदालतमा भर्चुअल बहसको सुरुवात

काठमाडौं: सर्वोच्च अदालतमा मंगलवारदेखि भर्चुअल प्रविधिबाट बहसको सुरूवात भएको छ। न्यायाधीश अनिल सिन्हाको एकल इजलासबाट भर्चुअल बहसको सुरुवात भएको हो। सिन्हाको बेञ्चमा भर्चुअल विधिबाट बन्दीप्रत्यक्षीकरण सम्बन्धी ६ वटा निवेदनको सुनुवाइ भएको छ। कानुन व्यवसायीलाई आफ्नै फर्मबाट वा सर्वोच्च अदालतको सञ्चार कक्षबाट बहस गर्न सक्ने व्यवस्था मिलाएको सर्वोच्चका सह-प्रवक्ता देबेन्द्र ढकालले…

नेपाल भर्चुअल कलेज फेयर हुँदै

नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीका लागि लक्षित भर्चुअल कलेज फेयर सञ्चालन हुने भएको छ । ‘स्वदेशमै शिक्षा, सबैको इच्छा भन्ने नाराका साथ आगामी ८ देखि १२ माघसम्म नेपाल भर्चुअल...