कांग्रेसको चुनावी सरगर्मी बढ्योः ९६ वडाको अधिवेशन असोज ७ मा हुने

कांग्रेसको चौधौ महाधिवेशन नजिकिँदै गर्दा कपिलवस्तुमा पनि चुनावी सरगर्मी बढेको छ। गाउँदेखि शहरसम्म तथा चोक चोकमा रहेका चिया पसलदेखि सरकारी कार्यालयसम्म कांग्रेसकै चुनावको चर्चा चल्ने गरेको छ। क्रियाशील सदस्यको बिवाद टुंगिएसंगै कांग्रेसको कन्द्रीय कार्यालयल...

सम्बन्धित सामग्री

काँग्रेस मकवानपुरको सभापतिमा त्रिपक्षीय भिडन्तको सम्भावना

केन्द्रीय तहको निर्देशन अनुसार नेपाली काँग्रेस मकवानपुरको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित  छ । अधिवेशनको मिति तय नभइसकेको अवस्था भए पनि मकवानपुर काँग्रेसमा चुनावी सरगर्मी भने बढेको छ ।जिल्लाको नेतृत्वका लागि उम्मेदवारी घोषण गर्ने क्रम बढेसँगै काँग्रेस मकवानपुरको नेतृत्व कसले गर्ला भन्ने विषयले अहिले चर्चा पाएको छ । यसअघि काँग्रेस मकवानपुरको अधिवेशनको लागि दुई पटक मिति तोकिएको भए पनि अधिवेशन भने हुन सकेन ।यति बेला काँग्रेस मकवानपुरको जिम्मेवारी कार्यवाहक सभापति विष्णु प्रसाद ला

एमाले सुनसरी अध्यक्षका लागि यी हुन् तीन आकांक्षी

नेकपा एमालेले पुस २३ गते शुक्रबार देशभर एकैसाथ जिल्ला अधिवेशन गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गर्ने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनसहितको जिल्ला अधिवेशन भएका कारण एमालेका नेता कार्यकर्तामा यतिखेर चुनावी सरगर्मी निकै बढेको छ ।सुनसरी एमालेमा पनि अधिवेशनबाट नेतृत्व लिन नेताहरूले सक्रियता बढाएका छन् । नेताहरूले सर्वसम्मत नेतृत्व चयनको गृहकार्य अघि बढाइरहँदा जिल्ला अध्यक्षका लागि भने तीन नेताहरूले आकाङ्क्षा राखेका छन् । अहिले देखिएक

एमाले सुनसरी अध्यक्षका लागि तीन आकांक्षी

सुनसरी– नेकपा एमालेले शुक्रबार देशभर एकैसाथ जिल्ला अधिवेशन गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गर्ने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनसहितको जिल्ला अधिवेशन भएका कारण एमालेका नेता कार्यकर्तामा यतिखेर चुनावी सरगर्मी निकै बढेको छ । सुनसरी एमालेमा पनि अधिवेशनबाट नेतृत्व लिन नेताहरूले सक्रियता बढाएका छन् । […]

कांग्रेसमा जिल्ला सभापतिका आकांक्षीको दौडधुप

नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ। सभापति, कार्यसिमतिका पदाधिकारी र सदस्य पदका आकांक्षीहरुको दौडधुप बढेको छ। नेताहरु उम्मेदवारी घोषणा गरेर दौडधुपमा लागेपछि कांग्रेसमा चुनावी माहोल तातेको...

एमाले पर्वतको अधिवेशनका लागि सबै वडाबाट प्रतिनिधि छनोट

पर्वत । नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको हो । एमाले जिल्ला कमिटीको १२ औँ बैठकले विभिन्न उपसमिति बनाएर चुनावको तयारी थालेको हो । यसैबीच शनिबार जिल्ला अधिवेशनमा सहभागी […]

काँग्रेसको अधिवेशन : लुम्बिनी प्रदेशका ४ उपमहानगरमा यी हुन् सभापतिका आकांक्षी

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकिएसँगै नगर अधिवेशनका  लागि चुनावी सरगर्मी बढेको छ । भदौ २७ गतेका लागि निर्धारित गाउँ–नगरपालिका अधिवेशन असोज ९ गतेका लागि प्रस्ताव गरिएसँगै नगरसभापतिको लागि प्रतिस्पर्धा सुरु भएको छ । वडा अधिवेशन सकिएसँगै नगरसभापतिका दाबेदारहरु माहोल आफ्नो पक्षमा पार्न भेटघाट तथा छलफलमा जुटेका छन् । केहीले सम्पर्क कार्यालय खोल्ने र सामाजिक सञ्जालबाट समेत आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि मा

कास्कीमा काँग्रेसको चुनावी सरगर्मी तीव्र, महानगरसहित कुन पालिकामा कसको दाबी ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको पहिलो चरणमा वडा अधिवेशन सम्पन्न भएपछि कास्कीमा पालिकास्तरीय अधिवेशनको प्रक्रिया सुरु भएको छ । दोस्रो चरणमा सम्पन्न हुन गइरहेको पालिकास्तरीय निर्वाचनमा उमेदवारका आकांक्षीको सक्रियता बढ्न थालेको छ । एक महानगर र ४ गाउँपालिका रहेका कास्कीमा आगामी कार्यकालका लागि यही भदौ २७ गते सम्पन्न हुने निर्वाचनका लागि आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन् । कास्कीमा यसअघि सम्पन्न वडा अधिवेशनका क्रममा अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन भएपनि पालिक

प्रशासनले रोक्यो लेखनाथ उद्योग वाणिज्य संघको अधिवेशन

अधिवेशन नजिकिदैं गर्दा बढेको चुनावी सरगर्मी एकाएक सेलाएको छ । लेखनाथ उद्योग वाणिज्य संघको यही भदौ १८ र १९ गते अधिवेशनको संघारमा थियो । दुईवर्षे कार्यकालको लागि चुनावी मैदानमा उम्मेदार होमिदैं व्यवसायीसँग आन्तरिक रुपमा मत माग्ने अभियानमा थिए ।...

राष्ट्रिय संगीतकर्मी संघमा चुनावी सरगर्मी : RajdhaniDaily.com -

राष्ट्रिय संगीतकर्मी संघमा चुनावी सरगर्मी: RajdhaniDaily.com | काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ नेपालको १५औं साधारण सभा तथा पाँचौं अधिवेशन तय भएको छ । यो अधिवेशन यही २८ र २९ चैतमा काठमाडौंको भृकुटी मण्डपमा हुने -