पल शाहको सम्बन्धमा कैफियत प्रतिवेदन माग गर्ने उच्च अदालत पोखराको आदेश

उच्च अदालत पोखराले नाबालिगलाई बलात्कारको अभियोगमा मुद्दा चलाइएका अभियुक्त पल शाहलाई थुनामा पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।  बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जानकारी सरकारी वकिल कार्यालयलाई गराउन आदेश दिएको हो । मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए । उक्त निवेदन बुधबार नि

सम्बन्धित सामग्री

पल शाह बलात्कार प्रकरणः कैफियत प्रतिवेदन मगाउन आदेश

काठमाडौँ – कलाकार पल शाहले उच्च अदालत कास्कीमा दिएको निवेदनमा बुधबार तोकिएको पेशीमा न्यायाधीशले कैफियत प्रतिवेदन मगाउन आदेश दिएका छन्। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा तोकिएको पेशीमा कैफियत प्रतिवेदन मगाउन आदेश दिइएको हो। पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध शाहले निवेदन दिएका थिए। मुद्दाको अवस्था बुझ्न जिल्ला अदालत तनहुँबाट कैफियत प्रतिवेदन […]

पल शाह प्रकरण : उच्च अदालतले माग्यो तनहुँ जिल्ला अदालतको कैफियत प्रतिवेदन

काठमाडौं । उच्च अदालत पोखराले नेपाली चलचित्रका नायक पल शाह मुछिएको बलात्कारसम्बन्धी मुद्दामा तनहुँ जिल्ला अदालतको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । मंगलबार पलका तर्फबाट कानुन व्यावसायीले जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका थिए । एक नाबालिग गायिकामाथि बलात्कार आरोप मुद्दामा पुर्पक्षका लागि उनलाई जेल पठाइएको...

अभिनेता पल शाह प्रकरणमा उच्च अदालतल माग्यो कैफियत प्रतिवेदन

काठमाडौं : तारिकमा रिहको माग गर्दै अभिनेता पल शाहले दिएको निवेदनको आज चढेको पेशीमा न्यायधीशले कैफियत प्रतिवेदन मगाउन आदेश दिएका छन्। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पेशी तोकिएको थियो। मुद्दाको अवस्था बुझ्‍नका लागि जिल्ला अदालत तनहुँबाट कैफियत प्रतिवेदन माग गरिएको हो। जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध शाहले मुलुकी…