काठमाडौं: सरकारले रेलमार्ग निर्माणका लागि १० अर्ब ३ करोड बजेट विनियोजन गरेको छ।
जयनगर-जनकपुर, सिलगढी रेलमार्ग निर्माण, काठमाडौं उपत्यकामा मेट्रो र सहरी केवलकार सम्भाव्यता अध्ययन गर्न बजेट छुट्टयाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
बर्दिवासदेखि निजगढसम्म वित्तीय व्यवस्था गरी निर्माणलाई अगाडि बढाइनेछ।
रक्सौल-काठमाडौं र केरुङ-काठमाडौं रेलको अर्को वर्ष सम्भाव्यता अध्ययन