नौ वर्षमा केरुङ–काठमाडौं रेल, वार्षिक साढे २८ अर्ब लागत

काठमाडौं : सरकारले वार्षिक २८ अर्ब ५५ करोड रुपैयाँ लगानी गरे आगामी नौ वर्षभित्र केरुङ–काठमाडौं रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ। रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायका अनुसार सो रेलमार्गको कूल लागत दुई खर्ब ५७ अर्ब रुपैयाँ हुने देखिएको हो। सोही आधारमा रेलमार्ग निर्माणका ...

सम्बन्धित सामग्री

काठमाडौंको पैदलमार्ग मर्मतका लागि दुई अर्ब १५ करोड खर्चेर गर्दै महानगर

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा रु दुई अर्ब १५ करोड लागतमा विभिन्न वडामा पर्ने पैदलमार्गको मर्मत तथा सुधार गर्ने भएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भइ काम सुरु पनि भइसकेको महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक सुरेशकुमार राईको भनाइ छ । हाल महानगर क्षेत्रभित्र करिब एक …

२ अर्ब १५ करोड रुपैयाँ खर्चेर पैदलमार्ग मर्मत गर्दै काठमाण्डाै महानगर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १५ करोड रुपैयाँकाे लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्ने भएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भई काम शुरु पनि भइसकेको महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक सुरेशकुमार राईको भनाइ छ । अहिले महानगर क्षेत्रभित्र झन्डै एक हजार तीन सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये आठ मिटरभन्दा कम चौडाइ भएका एक हजार किलोमिटर सडक महानगरको स्वामित्वमा छ । महानगरका अनुसार अहिले वडा नम्बर २६ ...

हुलाकी राजमार्ग: १३ वर्षमा ९५० किमि कालोपत्रे

सरकारले आर्थिक वर्ष ०७९/८० मा सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरेको हुलाकी राजमार्गको निर्माणका लागि ४७ अर्ब २४ करोड रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको थियो तर अहिले यो आयोजनाको लागत बढेर ६५ अर्ब २० करोड रूपैयाँ पुगेको छ।...

पाँच वर्षमा चुरेको अनुमानित लागत १५ अर्ब १७ करोड

चुरे क्षेत्रका लागि आगामी ५ वर्षमा करिब १५ अर्ब १७ करोड लागत अनुमान गरिएको छ । राष्ट्रपति चुरे तराई/मधेश संरक्षण विकास समितिद्वारा संशोधनको तयारीमा रहेको चुरे संरक्षणको गुरुयोजना कार्यान्वयनका लागि ५ वर्षमा उक्त लागत अनुमान गरिएको हो ।समितिले ‘चुरे–तराई मधेश संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजना’ को समीक्षा तथा परिमार्जनसहित प्रस्ताव गरेको छ । २०७४ […]

चुरे क्षेत्रका लागि ५ वर्षमा १५ अर्ब १७ करोड लागत अनुमान

काठमाडौं, साउन १२ । चुरे क्षेत्रका लागि आगामी ५ वर्षमा करिब १५ अर्ब १७ करोड लागत अनुमान गरिएको छ । राष्ट्रपति चुरे तराईरमधेस संरक्षण विकास समितिद्वारा संशोधनको तयारीमा रहेको चुरे संरक्षणको गुरुयोजना कार्यान्वयनका लागि ५ वर्षमा उक्त लागत अनुमान गरिएको हो। समितिले चुरे-तराई मधेस संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजनाु को समीक्षा तथा परिमार्जनसहित प्रस्ताव […]

पाँच वर्षमा चुरेको अनुमानित लागत १५ अर्ब १७ करोड

काठमाडौं । चुरे क्षेत्रका लागि आगामी ५ वर्षका करिब १५ अर्ब १७ करोड लागत अनुमान गरिएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिद्वारा संशोधनको तयारीमा रहेको चुरे संरक्षणको गुरुयोजना कार्यान्वयनका लागि ५ वर्षमा उक्त लागत अनुमान गरिएको हो । समितिले चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजनाको समीक्षा तथा परिमार्जनसहित प्रस्ताव […]

चुरे क्षेत्रका लागि ५ वर्षमा १५ अर्ब १७ करोड लागत अनुमान

चुरे क्षेत्रका लागि आगामी ५ वर्षमा करिब १५ अर्ब १७ करोड लागत अनुमान गरिएको छ । राष्ट्रपति चुरे तराई/मधेस संरक्षण विकास समितिद्वारा संशोधनको तयारीमा रहेको चुरे संरक्षणको गुरुयोजना कार्यान्वयनका लागि ५ वर्षमा उक्त लागत अनुमान गरिएको हो।समितिले चुरे-तराई मधेस संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजना' को समीक्षा तथा परिमार्जनसहित प्रस्ताव गरेको छ। | २०७४ सालमा जारी गुरुयोजनामै हरेक ५ वर्षमा गुरुयोजना समीक्षा तथा परिमार्जन गरिने उल्लेख थियो। २०७३ सालमा स्वीकृत गुरुयोजनामा भने ५

अबको तीन वर्षमा फास्ट ट्रयाक, लागत बढेर २ सय १३ अर्ब रुपैयाँ पुग्ने

काठमाडौं, फागुन ११ । राष्ट्रिय गौरवको तराई मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) आयोजना आगामी तीन वर्षभित्र सम्पन्न हुने बताएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले आयोजनालाई तीव्र गतिमा अगाडि बढाएकाले २०८१ पुस मसान्तसम्म सम्पन्न हुने बताएको हो । राष्ट्रिय गौरवको आयोजना छिटो सम्पन्न गर्नका लागि विभिन्न ११ वटा प्याकेज बनाएर एकसाथ काम अगाडि […]

तीन वर्षमा फास्ट ट्रयाक सक्न मुस्किल

समयमै नसकिए एक खर्ब ७५ अर्ब १९ करोडको आयोजनाको लागत अझै बढ्ने - लम्बाइ : ७२.५ किमि - सुरुङमार्ग : ६.४१ किमि  (महादेवडाँडा– ३.३५५ किमि, धेद्रे– १.६३०  किमि र लेनडाँडा– १.४३० किमि) - पुल : १०.५९...

चुरे गुरुयोजनामा कम बजेट

पाँच वर्षको लागत ८१ अर्ब, विनियोजित ७ अर्बसरकारले ५ वर्षअघि निर्माण गरेको चुरे तराई–मधेश संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजनाले चुरे संरक्षणका लागि २ खर्ब ५० अर्ब लगानी आवश्यक देखाएको छ ।गुरुयोजनाअनुसार पहिलो ५ वर्षमा करिब ८१ अर्ब ६१ करोड, दोस्रो ५ वर्षमा ६७ अर्ब, तेस्रो ५ वर्षमा ५१ अर्ब ९५ करोड, चौथो ५ वर्षमा […]