प्यालेस्टिनी बहसबाट सन्त्रस्त उत्तरी गोलार्धका सम्भ्रान्त

६ महिनामा अमेरिकाका पत्रपत्रिका र टेलिभिजन कार्यक्रमले नरसंहारकारी हिंसाबारे सामान्यतया कर्ताविहीन कर्मवाची

सम्बन्धित सामग्री

इजरायल–प्यालेष्टाइन द्वन्द्व, पैतीस जना घाइते

रामल्लाह, ४ साउन । वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा एक जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन् । उत्तरी वेस्ट बैंकको नाब्लसमा बुधबार मध्यरातमा इजरायली सेनासँगको झडपमा एक प्यालेस्टाइनीको मृत्यु हुनका साथै कम्तीमा ३५ जना घाइते भएका प्यालेस्टिनी चिकित्सकहरूले बिहीबार बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले जारी गरेको विज्ञप्तिमा […]

इजरायली सैनिकको गोली लागेर ३ प्यालेस्टाइनीको मृत्यु

उत्तरी वेस्ट बैंक सहर जेनिनमा सोमबार इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । अन्य दर्जनौँ घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र इजरायली सञ्चारमाध्यमले जनाएका छन् । झडपका...

प्यालेस्टिनी समुहले लेवनानी भुमीबाट इजरायलमा आक्रमण गरेको दावी

काठमाडौं– प्यालेस्टिनी हमास समूहले दक्षिणी लेबनानबाट उत्तरी इजरायलमा दर्जनौं मिसाइल प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ । इजरायली सेनाका अनुसार प्रहार गरिएका ३६ वटा मिसाइलमध्ये धेरैजसो लक्ष्यमा पुग्नुअघि नै नष्ट भएका थिए तर तीमध्ये केहीले इजरायली क्षेत्रलाई निशाना बनाएका थिए। यी आक्रमणमा केही भवनमा क्षति पुगेको छ । एक जनाको टाउकोमा चोट लागेको स्वास्थ्य अधिकारीहरूले […]

इजरायलको आरोप : हमासले लेबननबाट रकेट आक्रमण गर्‍यो

इजरायलले प्यालेस्टिनी विद्रोही समूह हमालले उत्तरी क्षेत्रमा रकेट आक्रमण गरेको आरोप लगाएको छ। दक्षिण लेबननबाट दर्जनौं रकेटहरु प्रहार गरिएको इजरायली अधिकारीहरुको दाबी छ। ३४ वटा रकेटहरुलाई आकाशमै निष्क्रृय बनाउन सफल भए पनि ६ वटा रकेट इजरायली भूमिमा खसेको बताइएको छ। सो आक्रमणबाट केही भवनहरुमा क्षति पुगेको छ भने केही व्यक्ति…

इजरायलको नयाँ सरकारद्वारा सार्वजनिक स्थानबाट प्यालेस्टिनी झण्डा हटाउन आदेश

इजरायलको नयाँ अति दक्षिणपन्थी सरकारका राष्ट्रिय सुरक्षा मन्त्रीले पुलिसलाई सबै सार्वजनिक स्थानहरूबाट प्यालेस्टिनी झण्डा हटाउन आदेश दिएका छन् । इजरायली मन्त्री इटामार बेन–गिभिरले प्यालेस्टिनी झण्डा देखाउनु भनेको ‘आतंकवाद’ लाई समर्थन गर्नु बराबर भएको बताएका छन्

इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनीको मृत्यु

काठमाडौँ- इजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन् । वेस्ट ब्याङ्कमा भएको भिडन्तमा चार नागरिक मारिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भिडन्तमा मारिएकामध्ये तीन जना उत्तरी वेस्ट ब्याङ्कको नाब्लुस सहर र अर्का एकजना दक्षिणी क्षेत्र हेब्रनका बान्दिा रहेका थिए । नाब्लुसमा इजरायली सेनाले छापा मारेको थियो । सो शहरबाट […]

इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनी मारिए

इजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन् । वेष्ट बैंक सो भिडन्त भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।यसरी मारिएकामा तीन जना उत्तरी वेष्ट बैंक शहर नाब्लुस र अर्का एकजना दक्षिणी क्षेत्र हेब्रुनका रहेका थिए । नाब्लुसमा इजरायली सेनाले आक्रमण गरेको थियो । सो शहरबाट इजरायली भूमितर्फ आक्रमण भएको पाइएको भन्दै सो शहरका शंकास्पाद स्थानहरुमा इजरायली सेनाले हमला गरेको जनाएको छ ।इजरायलको सेनाले वेष्ट बैंकमा इब्राहिम अल नाबुल्सीले यो वर्ष धेरै पटक सम्म ह

इजरायली सेनाको गोलीबाट पत्रकार मारिइन्

जेरुसेलम: अल-जजीराकी पत्रकार शिरीन अबु अकलेको बुधबार बिहान वेस्ट बैंकमा गोली हानी घाइते भएपछि मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले अकलेको अनुहारमा गोली लागेको र केही समयपछि उनको मृत्यु भएको जानकारी दिएको छ।जेरुसेलमको अल-कुड्स अखबारका लागि काम गर्ने अर्का प्यालेस्टिनी पत्रकार पनि गोलीबारीमा घाइते भए तर उनको अवस्था स्थिर छ।उत्तरी वेस्ट बैंकको जेनिन शहरमा इजरायली सेनाको कारबाहीका क्रममा गोलीबारी भएको हो। अल जजीराकी पत्रकार निदा इब्राहिमले अकलेको टाउकोमा गोली लाग

वेस्ट बैंकमा इजरायली सेनाले गरे प्यालेस्टिनीको हत्या

वेस्ट बैंकमा इजरायली सेनासँगको मंगलवार भएको भिडन्तमा एक प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यस झडपमा २६ वर्षीय सद्दाम बानी ओदेममा मृत्यु भएको हो ।  उत्तरी सहर टुबासको सडकमा भएको झडपपछि फोक्सोमा गोली लागेको बानीलाई अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ । -रासस÷एएफपी

गाजापट्टी संघर्षमा नौ बच्चासहित २० को मृत्यु

एजेन्सी। गाजापट्टीमा इजरायलसँग भएको संघर्षमा नौ बच्चासहित २० जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीले बताएका छन्। पछिल्लो समय दुई देशबीचको संघर्षमा एकदिनमा भएको यो ठूलो रक्तपात हो। उत्तरी गाजामा भएको एक विस्फोटमा तीन बच्चासहित एकै परिवारका कम्तीमा सात व्यक्तिको ज्यान गएको सेनाको भनाइ छ। गाजापट्टीबाट रकेट हमला गरिएको र जवाफी कारवाही भएको इजरायली सेनाले बताएको छ।