कोरिया जाने वातावरण मिलाउन आग्रह

कोरियाले विदेशी कामदार लैजान थालिसक्दासमेत नेपाली कामदार कोरिया जान नपाएको छनोट भइसकेका युवाहरूको गुनासो छ । नेपाली युवालाई कोरियाको रोजगारीमा पठाउन ढिलो भएको भन्दै संसद्मा आवाज उठेको छ । नेपाली कांग्रेसकी सांसद डा. डीला संग्रौलाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान अनुमति पाएर पनि १३ महिनादेखि पर्खिरहेका झन्डै १० हजार […]

सम्बन्धित सामग्री

स्वास्थ्य विज्ञबीच अनुभव आदानप्रदानको वातावरण मिलाउन एनआरएनएको आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले स्वदेश र विदेशमा रहेका स्वास्थ्य विज्ञबीच ज्ञान सीप र अनुभव आदानप्रदानको वातावरण निर्माणका लागि नेपाल सरकारसँग आग्रह गरेको छ । सोमबार अध्यक्ष डा बद्री केसीको नेतृत्वमा संघका प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई भेटेर उक्त आग्रह गरेको हो । भेटमा संघका अध्यक्ष डा केसीले नेपालबाट अरबौं रुपैया स्वास्थ्य सेवा तथा …

काम गर्ने वातावरण मिलाउन उद्योगीको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा अध्यक्ष गोल्छाले निजी क्षेत्र सरकारसँग जोडिएकाले दुवै पक्ष मिलेर रोजगारी र व्यवसाय विकासमा जोड दिने बताए । उनले उद्योगीले गर्ने लगानीलाई सहज बनाइदिन […]

उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउन सरकारसँग शेखर गोल्छाको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी...

रेडक्रस सोसाइटीको तदर्थ समितिले भन्यो : नेत्रप्रसाद तिम्सिनालाई कारबाही गरियोस्

नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिले निर्वाचन गर्ने वातावरण निर्माणका लागि सरकारसँग आग्रह गरेको छ । सुदर्शन नेपाल नेतृत्वको समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूहरूलाई काम गर्ने वातावरण मिलाउन आग्रह गरेको हो । साथै नेपाल नेतृत्वको तदर्थ समितिका साथ ७३ जिल्लाका सभापतिले  डा. नेत्रप्रसाद तिम्सिनालाई कारबाही गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उदयपुरका अध्यक्ष विनोदकुमार बस्नेतले तिम्सिनालाई कारबाही गर्नुपर्ने बताए ।तत्कालीन तिम्सिना नेतृत्वबाट केन्द्रीय कार्यलय कब्जा गरी कर्मच

युक्रेनमा आक्रमण रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गर्नुभएको छ । उहाँले क्रिश्चियनको विदाका समयमा आक्रमणको कार्य नगर्न आग्रह गर्दै सो समयमा मानवीय सहायता वितरणका लागि वातावरण मिलाउन दिन आग्रह गर्नुभएको हो । यही बिहीबारदेखि इस्टर सुरु हुने र आइतबारसम्म रहने भएकाले सो समयमा आक्रमणका […]

संचारकर्मीलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन महासंघको आग्रह

काठमाडौं : नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन आग्रह गरेको छ।महासंघको बिहिबार बसेको पदाधिकारीको बैठकले कोभिड–१९ को दोस्रो लहर बढेको भन्दै सुरक्षित रुपमा काम गर्ने वातावरण मिलाउन अनुरोध गरेको हो। आम सञ्चारकर्मीलाई पनि जोगिदैँ स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न पनि महासंघले आग्रह गरेको छ।समाचारकक्षमा सामाजिक दूरी कायम गर्न, सकभर घरबाटै काम गर्ने वातावर

‘व्यवसाय गर्ने वातावरण मिलाउ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायीलाई व्यवसाय गर्ने वातावरण मिलाउन सरकार समक्ष आग्रह गरेका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको साधारणसभा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले कोरोनाले गर्दा अझै केही व्यवसायहरु पूर्ववत रुपमा सञ्चालन हुन नसकेको गुनासो गर्दै सरकारले व्यवसाय गर्ने वातावरण सृजना गरेमा निजी क्षेत्रले २० प्रतिशत भन्दा […]

विकास निर्माणको वातावरण मिलाउन महासङ्घको आग्रह

नेपाल निर्माण व्यवसायी महासङ्घले लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ । लकडाउनका कारण विकास निर्माण कार्य ठप्प हुन पुगेकाले यसका लागि चाहिने सम्पूर्ण सामग्री आपूर्ति भएका निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको महासङ्घका महासचिव रोशन दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।