गैरआवासीय नेपाली संघ (एनआरएनए)ले स्वदेश र विदेशमा रहेका स्वास्थ्य विज्ञबीच ज्ञान सीप र अनुभव आदानप्रदानको वातावरण निर्माणका लागि नेपाल सरकारसँग आग्रह गरेको छ । सोमबार अध्यक्ष डा बद्री केसीको नेतृत्वमा संघका प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई भेटेर उक्त आग्रह गरेको हो । भेटमा संघका अध्यक्ष डा केसीले नेपालबाट अरबौं रुपैया स्वास्थ्य सेवा तथा …