आरजु राणालाई प्रष्टीकरण सोध्ने आयोगको तयारी

काठमाडौँ – निर्वाचन आयोगले कांग्रेस केन्द्रीय सदस्य एवं प्रधानमन्त्री पत्नी आरजु राणालाई प्रष्टीकरण सोध्ने तयारी गरेको छ। बिहीबार डडेलधुरामा आयोजित एक चुनावी कार्यक्रममा ‘कांग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउने’ अभिव्यक्ति दिएको विषयमा आयोगले प्रष्टीकरण सोध्ने तयारी गरेको स्रोतले जानकारी दियो। राजनीतिक दलका नेता, मन्त्री, मुख्यमन्त्रीलाई आचारसंहिता विपरीत काम गरेको भन्दै प्रष्टिकरण सोधेको आयोगले प्रधानमन्त्री पत्नी […]

सम्बन्धित सामग्री

प्रचण्ड र आरजुको अभिव्यक्तिमा काँग्रेसको प्रष्टीकरण

काठमाडौँ। नेपाली काँग्रेसले केन्द्रीय सदस्य डा. आरजु राणा र माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमा स्पष्टीकरण दिएको छ । पार्टीले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाश शरण महतले आरजुको अभिव्यक्तिमा प्रष्टीकरण दिँदै भने, ‘काँग्रेसले जित्यो भने बजेट सुनिश्चित हुन्छ भन्नुभएको हो । अहिले बोलेको अलिकति टिपेर हाल्ने प्रचलन छ ।’ दोस्रो दर्जाको सरकार जसरी काँग्रेसले जितेको […]

बतास समूहमा संलग्नता नरहेको कांग्रेस नेत्री डा. आरजुको प्रष्टोक्ति

काठमाडौँ– नारायणहिटी दरबार संग्रहालय परिसरमा रेष्टुरेण्ट निर्माण गरिरहेको बतास समूहको बतास फाउण्डेशनमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रथम महिला डा. आरजु राणा देउवाको संलग्नता रहेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित गरेपछि डा. देउवाले सो विषयमा प्रष्टीकरण दिएकी छन् । विहीबार फेसबुकमा स्टाटस लेख्दै उनले आफू संलग्न रहेका संस्थाहरुको नाम उल्लेख गरेकी छन् । उनले ती […]

बताससँगको सम्बन्धबारे आरजु राणाको प्रष्टीकरण : छैन संलग्नता

काठमाडौं : व्यापारिक घराना बताससँग आफ्नो कुनै संलग्नता नरहेको आरजु राणा देउवाले प्रष्टिकरण दिएकी छिन्। पछिल्लो समय नारायणहिटी दरबारमा बन्दै गरेको रेस्टुराँ विवादित भएपछि राणा पनि त्यसमा तानिएको थिइन्। उनले आफ्नो संलग्नता रहेका संस्थाहरुको सूची समेत सार्वजनिक गर्दै त्यसबाहेक अन्य संस्थासँग कुनै नाता नरहेको प्रष्ट्याएकी हुन्। 'संचार माध्यमहरुमा विभिन्न संघ…