बताससँगको सम्बन्धबारे आरजु राणाको प्रष्टीकरण : छैन संलग्नता

काठमाडौं : व्यापारिक घराना बताससँग आफ्नो कुनै संलग्नता नरहेको आरजु राणा देउवाले प्रष्टिकरण दिएकी छिन्। पछिल्लो समय नारायणहिटी दरबारमा बन्दै गरेको रेस्टुराँ विवादित भएपछि राणा पनि त्यसमा तानिएको थिइन्। उनले आफ्नो संलग्नता रहेका संस्थाहरुको सूची समेत सार्वजनिक गर्दै त्यसबाहेक अन्य संस्थासँग कुनै नाता नरहेको प्रष्ट्याएकी हुन्। 'संचार माध्यमहरुमा विभिन्न संघ…