जुन ६ मा एनआरएनए नागोयाको क्षेत्रीय अधिवेशन- तीन सदस्यीय निर्वाचन कमिटी गठन

एनआरएनए जापान, नागोया क्षेत्रीय समितिको आठौं क्षेत्रीय अधिवेशन आगामी जुन ६ तारिक आइतवार तोकिएको छ । अधिवेशन सम्पन्न गर्नका लागि एनआरएनए जापानका सल्लाहकार विमल अधिकारी संयोजकत्वमा ३ सदस्यीय निर्वाचन कमिटी समेत गठन गरिएको छ । समितिका सदस्यहरुमा एनआरएनए जापानका पूर्व महासचिव डा सुदिप अधिकारी र डा विश्वराज कँडेल रहनुभएको छ । एनआरएनए जापानमा नागोया क्षेत्रलाई …