तरकारी खेतीबाट वार्षिक रू १२ लाख आम्दानी

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको मङ्गलाघाटमा घर र घडेरी । सत्ताइस रोपनीभन्दा बढी खेतबारी अनि त्यही खेतबारीमा तरकारी नै तरकारी । पोखरीमा माछा, खोरमा बाख्रा र लभ्लीहिल नजिकै किराना पसल बेनी नगरपालिका–२ खबरास्थित लभ्लीहिलका ५९ वर्षीय चन्द्रबहादुर कार्कीले तरकारी खेतीबाट आर्जेको सम्पत्ति हो यो ।

सम्बन्धित सामग्री

कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी

कुश्मा नगरपालिका–८ चुवाकी देवीकुमारी क्षेत्रीले व्यावसायिक कृषि फार्म सञ्चालन गरेर वार्षिक रु १२ लाख बढी आम्दानी गर्दै आएकी छिन्।

कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी

कुश्मा नगरपालिका–८ चुवाकी देवीकुमारी क्षेत्रीले व्यावसायिक कृषि फार्म सञ्चालन गरेर वार्षिक रु १२ लाख बढी आम्दानी गर्दै आएकी छिन्।

कृषि पेसाबाट वार्षिक १२ लाख आम्दानी

तनहुँको भिमाद नगरपालिका-३ शेर्का आपस्वाँराका धनबहादुर थापाको दैनिकी कृषिमा बितिरहेको छ।

व्यावसायिक फूलखेतीमा युवाको आकर्षण बढ्दो

देउखुरी– दाङमा व्यावसायिक फूल खेतीमा युवाको आकर्षण बढ्दै गएको छ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पङ्गेनी, दशरथ साउद र बसन्त छहरी मगरले घोराही उपमहानगरपालिका-१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेर तिहारमा १२ लाख आम्दानी गरेका छन् । कपिलवस्तुमा चार वर्षदेखि फूल खेती गरिसकेका पङ्गेनीले गत वर्षदेखि दाङमा व्यवसायिक फूल खेती विस्तार गरेका हुन् । दाङमा […]

ड्रागन र कागती खेतीबाट वार्षिक १२ लाख आम्दानी

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन् । उनले व्यावसायिक  ड्रागन फल र कागती खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी गर्दै आएका छन् ।  सुक्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यावसायिक खेती गरिरहेका छन् । दश वर्षअघिबाट व्यावसायिक खेती थालेका...

बाख्रापालनबाट वार्षिक १२ लाख आम्दानी गर्ने मेघनाथ

वालिङ ।  स्याङ्जाको वालिङ–१४ उपल्लो पेखुका मेघनाथ पौडेलले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् ।  विसं २०५९ मा पौडेलले एउटा माउ बाख्रा पालेर सुरु गरे पनि २०६२ सालदेखि व्यावसायिकरुपमा बाख्रापालन थालेका हुन् । ०६२ मा ‘मेघनाथ बाख्रा प्रजनन तथा नश्ल सुधार उद्योग’ संस्था दर्ता गरी बाख्राको मासुभन्दा पनि बीउका लागि काम...

वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक बाख्रापालन, वर्षमा १२ लाख आम्दानी

म्याग्दी – बिहानै उठेर बाख्रालाई दानापानी दिनु, अनि कामको बाँडफाँड गरेर आफू पनि घाँसको जोहो गर्नेतर्फ लाग्नु कृष्ण मल्लको दैनिकी हो ।  साउदीमा फलफूलको बगैँचा गोडमेल र पानी लगाउने तथा इराकमा हाउसकिपिङकाे काममा सुपरभाइजर भएर स्वदेश फर्कनुभएका कृष्णको दिन आजकाल बाख्रापाठाको रेखदेखमै बित्छ ।  म्याग्दीको बेनी नगरपालिका ६ अर्थुङ्गेस्थित चुत्रेनीका कृष्ण अहिले उमेरले ३० वर्ष लाग्नुभयो । करिब ६ वर्ष परदेशमा बिताउनुभयो । साउदीमा २२ महिना र इराकमा ४ वर्ष काम गरेर स्वदेश फर्किएपछि कृष्णले अस्ट्रेलियाको सप...

दूध बिक्रीबाट मासिक १२ लाख आम्दानी

यहाँका दुई युवाले दूध बिक्रीबाट मासिक बाह्र लाख बढी आम्दानी गर्दै आएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–३ ढडुवाका नवराज हमाल र सुरेश रेग्मीले दूध बिक्रीबाट सो आम्दानी गर्दै आएका हुन् । वैदेशिक रोजगारीबाट फर्केसँगै दुई वर्ष अघि ‘स्याङ्जा एग्रो एण्ड रिसर्च सेन्टर’ दर्ता गरी भैँसीपालन व्यवसाय सञ्चालन थालिएको व्यवसायी हमालले बताउनुभयो ।

च्याउखेतीमा १० हजार लगानीबाट १२ लाख आम्दानी

गुल्मीमा १० हजार लगानीबाट च्याउ खेती सुरु गरेका एक कृषकले अहिले मासिक १ लाख आम्दानी गर्दै आएका छन् । गुल्मीको रेसुँगा नगरपालिका १ तम्घास बसपार्कमा बसोवास गर्दै आएका व्यवसायी भेकराज पाण्डेले मासिक १ लाखका दरले वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका हुन् ।