विराटनगरमा स्काउटद्वारा संक्रमितको शव व्यवस्थापन शुरू

हरिहर नेपाल, विराटनगर । नेपाली सेनाले गरिरहेको कोरोना संक्रमितको शव व्यवस्थापन नेपाल स्काउटका सदस्यले पनि शुरू गरेका छन् । केही दिनअघि झापामा नेपाली सेनाबाट शव व्यवस्थापनको तालिम लिएका स्काउटका सदस्यले विराटनगरमा संक्रमितको शव व्यवस्थापन शुरू गरेका हुन् । नेपाल स्काउट प्रदेश १ तदर्थ समिति संयोजक रवि खनालको नेतृत्वमा खटिएको टोलीले विराटनगर महानगरपालिका– ३ का ५४ […]

सम्बन्धित सामग्री

स्काउटबाट काठमाडौँमा पनि शव व्यवस्थापन

काठमाडौं । नेपाल स्काउटले आजदेखि काठमाडौँमा पनि कोरोना सङ्क्रणबाट निधन भएकाको शव व्यवस्थापन सेवा आरम्भ गरेको छ । यसअघि प्रदेश नं. १ को विराटनगरमा यो सेवा शुरु गरेको सो संस्थाको बागमती प्रदेशका संयोजक केशरत्न बज्राचार्यसहितको टोलीले सङ्क्रमणपछि ग्राण्डी अस्पतालमा उपचाररत भई मङ्गलबार निधन भएका ५८ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको हो । मृत्युपश्चातको परीक्षणमा ती […]

पहिलोपल्ट स्काउटले गर्‍यो कोरोना संक्रमितको शव व्यवस्थापन

१७ जेठ, काठमाडौं । पहिलोपल्ट नेपाली सेनाबाट तालिम प्राप्त नेपाल स्काउटका स्वयंसेवकहरूले कोरोना संक्रमितको शव व्यवस्थापन गरेका छन् । प्रदेश नम्बर १को राजधानी विराटनगरमा आज नेपाल स्काउट प्रदेश तदर्थ समितिका संयोजक रवि खनालको नेतृत्वमा नेपाली सेनाबाट …

शव व्यवस्थापनमा नेपाल स्काउट

नेपाल स्काउटले कोरोना सङ्क्रणबाट निधन भएकाको शव व्यवस्थापनमा सघाउन थालेको छ । स्काउटको प्रदेश नं.१ को राजधानी विराटनगरमा आज स्काउटको प्रदेश तदर्थ समितिका संयोजक रवी खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटकर्मीको टोलीले विराटनगरका ५४ वर्षीय पु...

झापा, मोरङ र सुनसरीका स्काउटरलाई शव व्यवस्थापन तालिम दिँदै सेना

झापा :  कोरोना संक्रमितको शव व्यवस्थापन कार्य थप चुस्त र दुरुस्त बनाउन नेपाली सेनाले प्रदेश १ का स्काउटरलाई यससम्बन्धी तालिम सञ्चालन गरिरहेको छ।नेपाली सेनाले प्रदेश-१ का १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीका ४३ जना स्काउटरलाई संक्रमितको शव व्यवस्थापनसम्बन्धी तालिम दिइरहेको हो। झापाको भद्रपुरमा १७ जना, मोरङको विराटनगरमा १४ जना र सुनसरीको इटहरीमा १२ जना स्काउटरलाई तालिम दिइरहेको नेपाल स्काउटका १ नम्बर प्रदेश तदर्थ समितिका सदस्य अरुण बस्नेतले जानकारी दिए। अहिले मुलुकभर नेपाली सेनाको ट

संक्रमितको शव व्यवस्थापन गर्ने सेनाको टोली विराटनगरमा - Purbeli News

विराटनगर / कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शवलाई सुरक्षितसाथ व्यवस्थापन गर्नका लागि परिचालन गरिँदै आएको नेपाली सेनाको ‘बडी व्यवस्थापन’ टोलीलाई विराटनगरमा ल्याएर राखिएको छ । यसअघि टोलीलाई गाडीबाट लगभग ४० मिनेटको दूरीमा रहेको मोरङको कटहरी गाउँपालिका–४ स्थित थलाहामा राखिँदै आएको थियो । विराटनगरका अस्पतालमा र होम आइसोलेसनमा पनि विराटनगरमै कोरोना संक्रमितको मृत्यु धेरै भइरहेको...