जुम्लामा प्रभावकारी बन्दै आमासँग उपाध्यक्ष कार्यक्रम

जुम्ला, ८ बैशाख । जुम्लाको तिला गाउँपालिकाले सुनौलो हजार दिनभित्रका आमालाई उपाध्यक्षको पोषण कोसेली कार्यक्रम सञ्चालन गरेको छ । आमा र बच्चालाई स्वस्थ राख्न सके मात्र परिवार, समाज, समुदाय र सिङ्गो देशको विकास एवं समृद्धिमा सहयोग पुग्छ भन्ने मान्यतालाई केन्द्रमा राखेर सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । कार्यक्रमअन्र्तगत विभिन्न […]

सम्बन्धित सामग्री

जुम्लामा प्रभावकारी बन्दै गोठालो भत्ता कार्यक्रम

काठमाडौं । जुम्लामा लागू गरिएको गोठालो भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएको देखिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले १ सय ४३ जना किसानलाई मासिक रूपमा १ हजार ५ सय रुपैयाँका दरले गोठालो भत्ता दिँदै आएको छ । ५० वटा भन्दा बढी भेडा बाख्रा पालेर पशु सेवा कार्यालयमा फर्म दर्ता गरेका किसानहरूले यस्तो […]

जुम्लामा तीन वर्षमा २२ सय ६५ जना छोरीको नाममा बैंक खाता

जुम्ला । प्रदेश सरकारले तीन वर्षअघि सुरु गरेको छोरी सुरक्षा कार्यक्रमअन्तर्गत जुम्लाका २ हजार २ सय ६५ जना छोरीको नाममा बैंक खाता खोलिएको छ । कार्यक्रम सञ्चालन भएको तीन वर्षमा २२ सय बढी छोरी कार्यक्रममा समेटिएका हुन् । यो विवरणले पनि कर्णाली प्रदेश सरकारले सुुरु गरेको छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । १ […] The post जुम्लामा तीन वर्षमा २२ सय ६५ जना छोरीको नाममा बैंक खाता appeared first on राजधानी राष्ट्रिय दैनिक.

जुम्लामा प्रभावकारी बन्दै छोरी सुरक्षा कार्यक्रम

कर्णाली । कर्णाली प्रदेश सरकारद्वारा सञ्चालित छोरी सुरक्षा कार्यक्रम जुम्लामा प्रभावकारी बनेको छ । छोरीलाई माध्यमिक शिक्षासम्मको पहुँच वृद्धि गर्न सो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । सोे कार्यक्रमले लैङ्गिक विभेदको अन्त्य गर्न र उमेर नपुग्दै विवाह गर्ने कार्यलाई रोक्न सहयोग गरेको पातारासी गाउँपालिका महिला बालबालिका शाखाका प्रमुख भगवती गिरीले जानकारी दिए। यहाँका आठवटै स्थानीय तहमा […]

नागरिक सैनिक कार्यक्रमअन्तर्गत ५४ पूर्वाधार निर्माण

जुम्लामा नागरिक सैनिक कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाली सेनाले जुम्लामा शान्ति सुरक्षासँंगै पूर्वाधार विकास, स्वास्थ्य, कृषि तथा सञ्चार समन्वयमा काम गर्दै आएको छ । नेपाली सेनाले जुम्लामा नागरिक सैनिक कार्यक्रमअन्तर्गत नमुना पूर्वाधार विकास, दुर्गम गाउँमा स्वास्थ्य शिविरि सञ्चालन, ब्यारेकभित्र कृषि क्रान्ति, काठेपुल निर्माण, सडक सञ्चालन, शौचालय निर्माणलगायतका उदाहरणीय काम गरिरहेको छ । जसअन्तर्गत […]

जुम्लाका ४७ हजार जनाको स्वास्थ्य बिमा

जुम्ला-स्वास्थ्य बिमाबाट प्रभावकारी सेवा नपाएको गुनासाहरु आएपनि स्वास्थ्य बिमितको संख्यामा उल्लख्य रुपमा वृदि हुँदै गएको छ । जुम्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको करिब तीन वर्षमा यहाँका ४७ हजार ८ सय ८२ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् ।जुम्लामा करिब २० हजार घरधुरी छन् । २०६८ को जनगणना अनुसार २० हजार घरधुरीको १ लाख […]

जुम्लामा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुँदै

जुम्लाका आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आएको छ।गत आर्थिक वर्षमा ढिलोगरी सञ्चालनमा ल्याएको सो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको थिएन। चालू आर्थिक वर्षमा सयममै बजेट उपलब्ध गराएर यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न थालिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

जुम्लामा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुँदै

खलङ्गा । जुम्लाका आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आएको छ । गत आर्थिक वर्षमा ढिलोगरी सञ्चालनमा ल्याएको सो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको थिएन । चालू आर्थिक वर्षमा सयममै बजेट उपलब्ध गराएर यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न थालिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।