सिन्धुपाल्चोक । सिन्धुपाल्चोककाे मेलाम्ची नगरपालिका–१३ स्थित फटकशिलाका ३०० घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ । नगरपालिकाको दुई करोडको लगानीमा बोरिङ गरी पानी उपलब्ध गराइएको हो । घरघरमा खानेपानीको धारा बनाइएपछि वर्षौँदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका बासिन्दा घरघरमा पानी आएपछि हर्षित भएका छन् । नगरपालिकाको सबैभन्दा ठुलो खानेपानी आयोजना सम्पन्न भएकामा खुसी व्यक्त गर्दै पानी ट्याङ्की र […]