विद्यार्थीलाई साहसिक गतिविधि सिकाएर मनाइँदै गोदावरी स्तरीय स्काउट शिविर

विद्यार्थीलाई साहसिक गतिविधि सिकाउने उद्देश्यसहित ललितपुरको गोदावरी नगरपालिकाले तीन दिने स्काउट शिविर तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। शुक्रबारदेखि सुरु भएको स्काउट शिविर कार्यक्रममा नगरभित्र रहेको सामुदायिक विद्यालयका दुई सय...

सम्बन्धित सामग्री

गोदावरीमा सात दिने एडभान्स स्काउट तालिम सम्पन्न (तस्विरहरुसहित)

ललितपुर । नेपाल स्काउट बागमती प्रदेशको संयोजन र स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकाको संयोजनमा नेपाल स्काउटको ५१ औं उडव्याज तथा ४४ औं गर्ल्स स्काउट एड्भान्स तालिम सम्पन्न भएको छ । ललितपुरको गोदावरी नगरपालिकास्थित सेन्ट जेभियर्स स्कूलमा माघ २ देखि ८ गतेसम्म सञ्चालित तालिमको समापनमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले तालिममा सहभागी स्काउटरहरुलाई प्रमाणपत्र वितरण […]

गोदावरीमा ५५ वर्षपछि एडभान्स स्काउट तालिम

ललितपुरको गोदावरीमा ५१औँ उडवायज तथा ४४औँ गर्ल्स स्काउट एडभान्स तालिम सुरु भएको छ । मंगलबारदेखि सुरु भएको तालिमको उदघाटन गोदावरी नगरपाकिलाका मेयर गजेन्द्र महर्जनले गरे ।  ५१ जना प्रशिक्षार्थी रहेको यो तालिम...

गोदावरीमा स्काउट तालिम शुरु

ललितपुर । ललितपुरको गोदावरीस्थित सेन्ट जेभियर्स स्कूलमा पहिलो पटक एडभान्स तथा उड्व्याज तालिम आजदेखि शुरु भएको छ । तालिमको कोर्ष लिडरका रुपमा पुरुषतर्फ सत्यनारायण शाही र महिलातर्फ विजयश्वरी अमात्यको टिम सहित तालिम दिइरहेका छन् । एकहप्तासम्म सञ्चालन हुने तालिममा वागमती प्रदेशका विभिन्न जिल्लाका योग्यता पुगेका स्काउटको सहभागिता रहेको गोदावरी नगर स्काउटले जनाएको छ । स्काउटरको […]

गोदावरी नगरपालिकामा स्काउटमा आधारित रोभर रेन्जर क्याम्प आयोजना

५ असार, ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले पहिलो पटक स्काउटमा आधारित रोभर रेन्जर क्याम्प आयोजना गरेको छ । नगर स्तरीय रोभर रेन्जर क्याम्प विशंखुनारायण मावि प्रांगणमा तीन दिनसम्म चल्ने छ । तीनदिने स्काउट शिविरमा ४५ जना विद्यार्थी सहभागी छन् । शनिबार कार्यक्रमको उदघाटन गर्दै नगरपालिकाका मेयर गजेन्द्र महर्जनले रोभर रेन्जर क्याम्पले गोदावरी भरीका सबै विद्यालयमा […]

ललितपुरको गोदावरी बन्यो स्काउट दिक्षान्त गर्ने पहिलो स्थानीय तह

न्युज अफ नेपाल, ललितपुर । ललितपुर जिल्लाको गोदावरी नगरपालिका नगर प्रमुख, उपप्रमुख र शिक्षाशाखा प्रमुखलाई स्काउटको दिक्षान्त गर्ने पहिलो नगरपालिका भएको छ । देशैभरका ७ सय ५३ स्थानीय तहमा स्काउट बिस्तार भएपनि अहिलेसम्म कुनै स्थानीय तहले स्काउटको दिक्षान्त कार्यक्तम आयोजना गरेका छैनन् । ललितपुरको गोदावरी नगरपालिकामा रहेको नगर स्काउटले नगर प्रमुख सहित उपप्रमुख र शिक्षा […]

स्काउट दीक्षान्त गर्ने गोदावरी पहिलो स्थानीय तह

चापागाउँ (ललितपुर) । नगर प्रमुख, उपप्रमुख र शिक्षाशाखा प्रमुखलाई ‘स्काउट दीक्षान्त’ गर्ने गोदावरी पहिलो नगरपालिका बनेको छ । देशभरका ७ सय ५३ स्थानीय तहमा स्काउट विस्तार भए पनि अहिलेसम्म कुनै स्थानीय तहले यस्तो कार्यक्तम गरेका छैनन् । ललितपुर गोदावरी नगरपालिकामा रहेको स्काउटले प्रमुख–उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई दीक्षित गरेको हो । नगर स्काउटले नगरप्रमुख गजेन्द्र […] The post स्काउट दीक्षान्त गर्ने गोदावरी पहिलो स्थानीय तह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

स्काउट दीक्षान्त गर्ने पहिलो स्थानीय तह बन्यो ललितपुरको गोदावरी

ललितपुरको गोदावरी नगरपालिका नगर प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई स्काउटको दिक्षान्त गर्ने पहिलो नगरपालिका बनेको छ ।   देशैभरका ७५३ स्थानीय तहमा स्काउट विस्तार भए पनि अहिलेसम्म कुनै स्थानीय तहले स्काउटको दिक्षान्त कार्यक्रम आयोजना गरेका छैनन् ।  ललितपुरको गोदावरी नगरपालिकामा रहेको नगर स्काउटले नगर प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी तथा नगर शिक्षा शाखा प्रमुख देवी प्रसाद उपाध्यायलाई दीक्षित गरेको हो ।  दीक्षित पदाधिकारीहरूलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पद तथा गो...

गोदावरी नगरपालिकाको स्काउट संयोजकमा अर्याल, कसकसले पाए त ललितपुरमा जिम्मेवारी ?

वैशाख १६, काठमाण्डौ । संघीय संरचना अनुसार नेपाल स्काउटले ७ सय ५३ वटै स्थानीय तहमा क्षेत्र विस्तार गरेको छ । बुधबार काठमाडौंमा पुरानो जिल्लागत संगठनलाई देशको परिवर्तित संघीय संरचनाका आधारमा सवै स्थानीय निकायमा स्थानीय स्काउट समिति निर्माण गरिएको घोषणा गरिएको हो । ललितपुरको गोदावरी नगर संयोजकको जिम्मेवारी युवा स्काउट तथा पत्रकार दिपक अर्यालले पाएका छन […]