गोदावरीमा स्काउट तालिम शुरु

ललितपुर । ललितपुरको गोदावरीस्थित सेन्ट जेभियर्स स्कूलमा पहिलो पटक एडभान्स तथा उड्व्याज तालिम आजदेखि शुरु भएको छ । तालिमको कोर्ष लिडरका रुपमा पुरुषतर्फ सत्यनारायण शाही र महिलातर्फ विजयश्वरी अमात्यको टिम सहित तालिम दिइरहेका छन् । एकहप्तासम्म सञ्चालन हुने तालिममा वागमती प्रदेशका विभिन्न जिल्लाका योग्यता पुगेका स्काउटको सहभागिता रहेको गोदावरी नगर स्काउटले जनाएको छ । स्काउटरको […]

सम्बन्धित सामग्री

गोदावरीमा सात दिने एडभान्स स्काउट तालिम सम्पन्न (तस्विरहरुसहित)

ललितपुर । नेपाल स्काउट बागमती प्रदेशको संयोजन र स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकाको संयोजनमा नेपाल स्काउटको ५१ औं उडव्याज तथा ४४ औं गर्ल्स स्काउट एड्भान्स तालिम सम्पन्न भएको छ । ललितपुरको गोदावरी नगरपालिकास्थित सेन्ट जेभियर्स स्कूलमा माघ २ देखि ८ गतेसम्म सञ्चालित तालिमको समापनमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले तालिममा सहभागी स्काउटरहरुलाई प्रमाणपत्र वितरण […]

गोदावरीमा ५५ वर्षपछि एडभान्स स्काउट तालिम

ललितपुरको गोदावरीमा ५१औँ उडवायज तथा ४४औँ गर्ल्स स्काउट एडभान्स तालिम सुरु भएको छ । मंगलबारदेखि सुरु भएको तालिमको उदघाटन गोदावरी नगरपाकिलाका मेयर गजेन्द्र महर्जनले गरे ।  ५१ जना प्रशिक्षार्थी रहेको यो तालिम...

‘समाजका विकृति र विसंगतिविरुद्ध स्काउट’

नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समाजका विकृति र विसंगतिविरुद्ध विम्बको रूपमा नेपाल स्काउट हुनुपर्ने बताएका छन् ।नेपाल स्काउटको ककनी अन्तर्राष्ट्रिय तालिम केन्द्रमा भएको आधारभूत स्काउट तालिममा कर्णाली प्रदेशका स्काउट प्रतिनिधिलाई तालिम दिँदै संयोजक भण्डारीले समाजका विकृति र विसंगतिविरुद्धको विम्बको रूपमा नेपाल स्काउट हुनुपर्ने बताएका हुन् । उनले समाज परिवर्तनको वाहकको रूपमा नेपाल स्काउट नउभिए देश […]

नेपाल स्काउट : विकृतिविरुद्धको बिम्ब हुनुपर्ने

काठमाडौं : नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समाजका विकृति र विसंगति विरुद्धको बिम्बका रूपमा नेपाल स्काउट हुनुपर्ने बताएका छन्।नेपाल स्काउटको ककनी अन्तरराष्ट्रिय तालिम केन्द्रमा भएको आधारभूत स्काउट तालिममा कर्णाली प्रदेशका स्काउट प्रतिनिधिहरूलाई तालिम दिँदै संयोजक भण्डारीले समाजका विकृति र विसंगति विरुद्धको बिम्बको रूपमा नेपाल स्काउट हुनुपर्ने बताएका हुन्।उनले समाज परिवर्तनको वाहकको रूपमा नेपाल स्काउट नउभिए देश र समाजको परिवर्तन हुन नसक्ने दाबी गरे।संयोजक भण्डारीले नेपाल स्काउटका सदस्यहर

स्काउट विकृति र विसंगतिविरुद्धको बिम्ब हुनुपर्छ : लोकबहादुर भण्डारी

काठमाडौं, पुष १५ । नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समाजका विकृति र विसंगतिहरुको विरुद्धको बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताउनु भएको छ । नेपाल स्काउटको ककनी अन्तर्राष्ट्रिय तालिम केन्द्रमा भएको आधारभुत स्काउट तालिममा कर्णाली प्रदेशका स्काउट प्रतिनिधिहरुलाई तालिम दिँदै संयोजक भण्डारीले समाज परिवर्तनको वाहकको रुपमा नेपाल स्काउट नउभिए देश र समाजको परिवर्तन नहुने बताउनुभयो । […]

शव व्यवस्थापनमा नेपाल स्काउट

नेपाल स्काउटले कोरोना सङ्क्रणबाट निधन भएकाको शव व्यवस्थापनमा सघाउन थालेको छ । स्काउटको प्रदेश नं.१ को राजधानी विराटनगरमा आज स्काउटको प्रदेश तदर्थ समितिका संयोजक रवी खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटकर्मीको टोलीले विराटनगरका ५४ वर्षीय पु...

झापामा स्काउट र नेपाली सेनाको सहकार्यमा शव व्यवस्थापन हुने

झापा। जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले स्काउट र नेपाली सेनाको सहकार्यमा कोरोनाको संक्रमणबाट मृत्यु हुने मानिसको शव व्यवस्थापन गर्ने निर्णय गरेको छ। आज सम्मन्न भएको डीसीसीएमसीको बैठकमा यस्तो निर्णय भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताए। झापामा स्काउट र नेपाली सेनाको सहकार्यमा केहीदिन अगाडि शव व्यस्थापन तालिम सम्पन्न भएको थियो।

स्काउटले सम्पन्न गर्‍यो शव व्यवस्थापन तालिम

काठमाडौं। नेपाल स्काउटले प्रदेश नं १ को चन्द्रगढीमा शव व्यवस्थापन तालिम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको आयोजना प्रदेश स्काउट कार्यलय र नेपाली सेनाको सहकार्यमा गरेको हो । ५ दिने तालिममा स्काउटरसहित रोभर रेन्जरको सहभागिता रहेको थियो। पछिल्लो समयमा कोभिड १९ को संक्रमणले मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सहज बनाउने उद्देश्यले तालिम सम्पन्न गरेको स्काउट प्रदेश संयोजक रवि खनालले बताए।

स्काउट एडभान्स तालिम सम्पन्न

नेपाल स्काउटको ५१ औँ उडव्याज तथा ४४ औँ गर्ल्स स्काउट एडभान्स तालिम सम्पन्न भएको छ ।

गोदावरीमा स्काउट तालिम सुरु

गोदावरीस्थित सेन्ट जेभियर्स स्कुलमा पहिलो पटक एकहप्ते एडभान्स तथा उड्व्याज तालिम सुरु भएको छ । यो ५१ औँ उड्व्याज र ४४ औँ एडभान्स स्काउट तालिम हो । सोमबारबाट सुरु भएको तालिम माघ ८ गते समापन हुनेछ ।