सुस्ताएको सुरुङमार्गमा काठमाडौं सीडीओको छड्के

काठमाडौं । सबैतिर चासो भए पनि नेपालको पहिलो सुरुङ मार्ग आयोजना नागढुंगा सुरुङ मार्ग अहिले सुस्ताएको अवस्थामा छ । कुनैबेला यो आयोजनाले निकै गति लिएको थियो तर एकाएक आयोजनाको निर्माण कार्य कछुवाको गतिजस्तै भएपछि शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० गोविन्द रिजाललगायतको सरकारी उच्च टोलीले आयोजना स्थल पुगेर आकस्मिक छड्के मात्रै गरेनन्, सो आयोजना छिटोभन्दा […]

सम्बन्धित सामग्री

मन्त्री किरातीद्वारा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको छड्के अनुगमन

काठमाडौं, १ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरुको छड्के अनुगमन गरेका छन् । छड्के अनुगमनपछि मन्त्री किरातीले यात्रुहरुलाई सफा र राम्रो सेवा प्रदान नगरे आउनेदिनमा सम्बन्धित प्रमुखलाई विभागीय कारबाही गरिने चेतावनी दिएका छन् । ‘वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरुलाई छड्के अनुगमन गरिएकोछ । यात्रुहरुलाई […]

उद्योगमन्त्री रिजालद्वारा आफ्नै मन्त्रालयमा छड्के अनुगमन

काठमाडौं, २२ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शुक्रबार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । शुक्रबार बिहान १० बजे मन्त्रालय पुगेर मन्त्री रिजालले आफ्नै मन्त्रालय मातहतका कर्मचारीहरु समयमा कार्यालयमा उपस्थित भए न भएको छड्के अनुगमन गरेका हुन् । निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाइएपछि मन्त्री रिजालले कर्मचारी महाशाखाका प्रमुख लिला प्रसाद […]

अनमोलको छड्के- २ र दिपकराजको छक्कापञ्जा-४ मा कसले मार्ला बाजी?

काठमाडौँ – फागुन ४ बाट प्रदर्शनमा आएका दुई फिल्म छक्कापञ्जा-४ र छड्के- २ ले नेपाली सिनेमा बजारलाई तताएको छ यतिखेर। ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ यस वर्षका प्रतीक्षित फिल्म हुन्। ‘छ’बाट नाम सुरू भएको ‘छक्कापञ्जा ४’मा दीपकराज गिरी र ‘छड्के-२’मा अनमोल केसीको शीर्ष भूमिका छ। त्यसैले पनि दर्शकमाझ यी फिल्मलाई लिएर चासो छ। तर दुवै […]

‘छड्के २’को ‘छड्के खालास’ गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘छड्के २’को ‘छड्के खालास’ बोलको गीत सार्वजनिक भएको छ । हिप(हप जनराको गीतमा भिटेनको शब्द, संगीत र आवाज छ । निगम श्रेष्ठको लेखन र निर्माण रहेको चलचित्रले देशको प्राकृतिक स्रोत हत्त्याउन संघर्षरत तीन ग्याङको कथा भन्छ । रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङबीचको लडाइँमा सुपरस्टार अनमोल केसीले ग्रीन ग्याङको प्रतिनिधित्व […]

सरकारी कार्यालयमा छड्के अभियान सुरु

काठमाडौँ,१५ पुष । सेवाग्राहीलाई दिएको सेवा, सुविधा तथा कर्मचारीको नियमनका लागि जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालयको छड्के अनुगमन अभियान सुरु गरेको छ । सरकारी कार्यालयबाट पाउने सेवाका बारेमा सेवाग्राहीको गुनासो बढ्दै गएपछि कर्मचारीको नियमित उपस्थिति र सेवाग्राहीको सेवा प्रवाहलाई सहज बनाउने उदेश्यले बिहीबारदेखि कार्यालयको छड्के अनुगमन अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी […]

अनमोलको ‘छड्के २’ फागुन १९ मा रिलिज हुने

अभिनेता अनमोल केसीको अभिनय रहेको फिल्म ‘छड्के २’ फागुन १९ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ  । निर्माण युनिटले मंगलबार फिल्मको एक पोष्टरसहित फिल्मको रिलिज मिति बाहिर ल्याएको हो ।  ‘छड्के २’ सँगै यो मितिमा रिलिज हुनेको संख्या ५ पुगेको छ । जसमा ‘वर एन्ड वधु’, ‘परस्त्री’, ‘बुलाकी’ र ‘छक्का पञ्जा ४’ रहेका छन् । ‘छड्के २’ अनमोल ग्याङस्टारको भूमिकामा देखिन लागेको फिल्म हो । पोष्टरमा पनि उनी लामो कपाल

अनमोल केसीको ‘छड्के २’ लुक्स सार्वजनिक

काठमाडौं । फिल्म ‘छड्के २’ले प्रमुख कलाकार अनमोल केसीको लुक्स सार्वजनिक गरको छ । तस्वीरमा अनमोललाई ‘योङ्ग्री योङ म्यान’ र ग्याङस्टर स्वरुपमा देख्न सकिन्छ । ‘२.० छड्के’ शीर्षकसहित जारी फोटोमा अनमोलको चरित्र केही हिंसात्मक पनि छ जहाँ उनलाई केही आक्रामक देखिन्छन् । निगम श्रेष्ठको निर्देशनमा छायांकन भैरहेको फिल्मको चितवन र मनाङमा छायांकन हुँदैछ । फिल्ममा […]

प्रदेश मन्त्रीको छड्के जाँच

कर्णाली । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले यातायात व्यवस्था कार्यालय सुर्खेतमा छड्के जाँच गरेका छन् । उनले आज बिहान १०ः३० बजे कार्यालय समयमा छड्के जाँच गरेका हुन् । त्यतिबेला भने सेवाग्राहीको बाक्लै उपस्थिति थियो । जाँचका क्रममा दुई कर्मचारी आफू खुसी बिदामा बसेको, केही फाँटमा कर्मचारी नभएको र कर्मचारीले सरकारी […]

'छड्के २' मा अनमोल

काठमाडौं : केही हप्ताअघि 'हनीबनी'बाट बाहिरिएका अभिनेता अनमोल केसी 'छड्के २' मा अनुबन्धित भएका छन्। निगम श्रेष्ठको निर्देशनमा बन्ने फिल्ममा अनमोल अनुबन्धित भएका हुन्। ९ वर्षअघि प्रदर्शनमा आएको फिल्म छड्केको सिक्वेलको रूपमा 'छड्के २' बन्न लागेको हो। ठूलो क्यानभास र धेरै चर्चित कलाकारको अभिनय रहेको फिल्म व्यावसायिक रूपमा असफल सावित भएको थियो। अघिल्लो फिल्ममा भएका कमी कमजोरीलाई सुधार्दै निगमले 'छड्के २' बनाउन लागेका हुन्। 'छड्के' प्रदर्शनमा आएको

वैदेशिक रोजगार कार्यालयमा श्रममन्त्री श्रेष्ठको छड्के

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार  कार्यालय हालचालमा छड्के अनुगमन गरेका छन् । छड्केमा मन्त्री श्रेष्ठसहित मन्त्रालयका उच्च पदाधिकारीको टोलीले कार्यालयमा छड्के अनुगमन गरेको हो ।कार्यालयले छिटो छरितो काम नगरेको भन्दै जनगुनासो आउन थालेपछि मन्त्री श्रेष्ठले छड्के अनुमगन गरेका हुन् । मन्त्री श्रेष्ठ आकस्मिक रुपमा प्रवेश गरेसँगै कार्यालयका कर्मचारी अचम्मित परेका थिए । छड्के अनुगमनपछि कर्मचारीसँग साक्षात्कार गर्दै मन्त्री श्रेष्ठले सेवाग्राहीले अनुभूति गर