मानव जीवन अहिले अनलाइन सेवाहरूमा निर्भर हुँदै गइरहेको छ जसले दैनिक जीवनलाई सजिलो, सरल र स्मार्ट त बनाइरहेको छ नै, साइबर आक्रमणका खतरा र सुरक्षाका विभिन्न चुनौती निम्त्याइरहेको छ । सरकारी संस्था, सर्वसाधारण, व्यवसायी साइबर अपराध र धम्कीको सिकार भइरहेका छन् ।