काठमाडौं, १३ भदौ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सिट बाँडफाँटमा भइरहेको विलम्बका कारण गठबन्धन नहुने आशंका बढेको बताएका छन् । “कार्यदल संयोजक कृष्णप्रसाद सिटौलाले गठबन्धन दलसँग परामर्श गरेर गृहकार्य गरिरहनुभएको थियो । यसबीचमा उहाँ आफैं बिरामी पर्नुभयो । अहिलेसम्म चारपाँचवटा बसाइ भयो । तर सैद्धान्तिक सहमति समेत हुन सकेको छैन । अहिलेसम्मको […]