३० जेठ, काठमाडौं । मेलम्ची खानेपानी आयोजना ठेकेदारविरुद्ध अदालत जाने तयारीमा जुटेको छ । कानुनी लडाइँ लड्न आयोजनालाई बोर्डले सैद्धान्तिक सहमति दिइसकेको छ ।
बोर्डको अध्यक्ष खानेपानी मन्त्रालयको सचिव हुने व्यवस्था छ ।
मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा इटालीको निर्माण व्यवसायी कम्पनी सीएमसीले पाएको छ । सीएमसीले सन् २०१३ देखि काम सुरु …