प्रहरीको हाकिम हुँ भन्दै ब्यापारीसँग पैसा असुल्दै गर्दा…

विराटनगरमा आफूलाई प्रहरीको हाकिम बताउँदै व्यापारीहरुसंग पैसा उठाउँदै गर्ने एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । व्यापारीसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका २ बस्ने २९ वर्षीय रविन घिमिरेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । घिमिरेले सोही महानगरपालिका १५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा ईलाका …