त्रियुगामा हाकिम लफडाः ७ दिनभित्र हाजीर र रमाना दिई नयाँ हाकिमबाट खाता सञ्चालन गर्न निर्देशन

त्रियुगा नगरपालिकामा झण्डै डेढमहिनादेखि जेलिएको ‘हाकिम लफडा’को गाँठो फुक्नुको साटो झन्झन् कसिदै गएको छ। सरकारले साविक प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दै नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएपछि नगरपालिका र मन्त्रालयबीच सुरु चाकाचुलीले ित्रियुगामा समस्याको...