इन्टरनेशनल च्याम्पियन्स कपमा तीन इंग्लिस क्लब लिभरपुल, म्यानचेष्टर सिटी र चेल्सी विजयी हुँदा म्यानचेष्टर युनाइटेड पराजित भएको छ।
प्रिमियर लिगकै दुई क्लबबीचको खेलमा लिभरपुलले युनाइटेडलाई ४-१ ले हरायो।
लिभरपुलका लागि साडियो माने, ड्यानिएल स्टुरिज, शेयी ओजो र जेर्दान शाकिरीले एक-एक गोल गरे। युनाइटेडका लागि आन्द्रे परेइराले एक गोल