चेल्सी, पीएसजी, डर्टमण्ड र बेनफिका नकआउट चरणमा, युभेन्ट्स बाहिरियो

९ कात्तिक, काठमाडौं । इंग्लिस क्लब चेल्सी, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), जर्मन क्लब बोरुसिया डर्टमण्ड र पोर्चुगिज क्लब बेनफिका युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । खराब लयमा रहेको इटालियन क्लब युभेन्टस भने समूह चरणबाटै बाहिरिएको छ । चेल्सी समूह विजेता समूह जी अन्तर्गत सोमबार राती भएको खेलमा साल्जवर्गलाई २-१ ले पराजित गर्दै चेल्लसी समूह्य […]