बैतडी । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन प्राप्त बैतडीका दुई वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । गाँजरीमा रहेकाे सिगास शिक्षा क्याम्पस र शाहीलेकमा रहेकाे बैतडी शिक्षा क्याम्पसमा स्ववियुकाे निर्वाचन स्थगित भएको हो । यी दुई क्याम्पसमा मनोनयन दर्ता भएको भएपनि विद्यार्थी संगठनबीचको विवादले स्ववियुकाे निर्वाचन स्थगित भएको हाे । विवाद […]