राष्ट्रिय सभाको उम्मेद्वार तय गर्न एमालेको सचिवालय बैठक जारी

काठमाडौं : नेकपा (एमाले) सचिवालयको बैठक अहिले जारी छ। बालकोटस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा सचिवालयको बैठक बसेको हो। राष्ट्रिय सभाको उम्मेद्वार तय गर्न सचिवालयको बैठक बसिरहेको बताइएको छ।

सम्बन्धित सामग्री

एमालेको सचिवालय बैठक बस्दै - NepaliPatra

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । डा. अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औं स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । […]

एमालेको सचिवालय बैठक बस्दै

२ वैशाख, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए डा. अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि …

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्दैछ । बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ । बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

एमालेको सचिवालय बैठक स्थगित

काठमाडौँ। नेकपा (एमाले) केन्द्रीय सचिवालयको यही भदौ ९ गते सिरहा जिल्ला धनगढीमाई नगरपालिका–४ मा तोकिएको विशेष बैठक प्रतिकूल मौसमका कारण स्थगन भएको छ । तत्कालीन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन आयोजना गरिएको ऐतिहासिक स्थल सर्रे अम्बासमा हुने लागेको बैठक अविरल वर्षा, बाढीका कारण बैठक स्थगन भएको सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख […]

काठमाडौंमा महानगर यातायातका थप १० बस सञ्चालन

काठमाडौं। काठमाडौंमा महानगर यातायातका थप १० बस सञ्चालन हुने भएका छन्। राष्ट्रिय अनुसन्धानका १४ डीएसपीलाई एसपीमा बढुवा गरिएको छ। नेकपा एमालेको सचिवालय बैठक जारी छ। सेयर बजार परिसूचक नेप्से ६.४१ अंकले वृद्धि भएको छ। पछिल्लो २ महिनामा करिब ४४ हजार तोला सुन आयात भएको छ।

अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश

२ असोज, काठमाडौं ।  निवर्तमान सांसद अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश गरेकी छिन् । नेकपा एमालेको सचिवालय बैठक चलिरहेका बेला एमाले अध्यक्ष ओली खादा लगाएर अग्रहरिलाई पार्टी प्रवेश गराएका हुन् । नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा कृयाशिल रहेको बताउने कपिलवस्तुकी अग्रहरि राष्ट्रिय जनता पार्टी राजपाबाट सांसद बनेकी थिइन् । राजपा र […]

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज आइतबार बस्दैछ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको छ । बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ ।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज (आइतबार) बस्ने भएको छ। बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको साे बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। प्रचार विभाग प्रमुख गुरुङका अनुसार बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न […]

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं :  नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। आज बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको छ। हिजो बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरिसकेको छ। बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ।  केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ।  &

राष्ट्रिय सभा सदस्य उम्मेदवारको टुंगो लगाउन बालकोटमा एमाले सचिवालय बैठक

नेकपा एमालेको सचिवालय बैठक बालकोटमा बसिरहेको छ । यो महाधिवेशनपछिको पहिलो सचिवालय बैठक हो ।  बैठकमा राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली टुंगो लगाउनेलगायतका एजेण्डामा छलफल हुने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।