राष्ट्रिय सभा सदस्य उम्मेदवारको टुंगो लगाउन बालकोटमा एमाले सचिवालय बैठक

नेकपा एमालेको सचिवालय बैठक बालकोटमा बसिरहेको छ । यो महाधिवेशनपछिको पहिलो सचिवालय बैठक हो ।  बैठकमा राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली टुंगो लगाउनेलगायतका एजेण्डामा छलफल हुने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।