काठमाण्डौ – गएको हप्ता ‘माछा माछा’ र ‘माया पिरम’ चलचित्र प्रदर्शनमा आए । यसमध्ये ‘माछा माछा’बाट केही आश गरिएको थियो ।
आश गर्नु पनि स्वभाविक थियो । चर्चित ‘सिनेमा आर्ट’को ब्यानरमा बनेको चलचित्रमा ‘ब्राण्डेड’ रामबाबु गुरुङ र दयाहाङ राईले लगानी गरेका थिए ...