संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुंग्याउन प्रमुख तीन दलले थाले पहल

प्रमुख तीन दलले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुंग्याउन पहल थालेका छन् ।

सम्बन्धित सामग्री

टीआरसीमा एमालेको मत यथावत छ : सचेतक बर्तौला

११ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले पीडितमैत्री हुने गरी संक्रमणकालीन न्यायको विषयलाई टुंगो लगाउनुपर्ने बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संक्रमणकालीन न्याय राजनीतिक प्रकृतिको विषय भएकाले सबैको सहमतिमा टुंग्याउन जरुरी रहेको भनाइमा पनि आफूहरु यथावत रहेको बताए । ‘यो कुरा […]

टिआरसी विधेयक टुंग्याउन शीर्ष तहमा छलफल : आगामी अधिवेशनबाट पारित गर्ने तयारी

संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन प्रमुख दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच...

प्रचण्डलाई शान्ति प्रक्रिया टुंग्याउन सकस : कहाँ अड्कियो टिआरसी विधेयक?

काठमाडौं : वैशाख ११ गते सत्ता र प्रतिपक्ष दलबीच संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) विधेयकलाई अगाडि बढाउने सहमति जुट्यो। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरूबीच लामो समयदेखि अड्किएर रहेको संक्रमणकालीन न्यायको विषयलाई टुंगो लगाउने सहमति बनेको हो। तर, सहमति भएको दुई महिना बितिसक्दासमेत कुनै प्रगति हुन सकेको छैन। संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न विशेष उपसमिति गठनसमेत गरिएको थियो। कानुन, न्याय तथा मानव अधिक