चितवनमा पनि दुई सातासम्म निषेधाज्ञा (निर्णयसहित)

चितवन : दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि चितवनमा भोलि (बिहीबार) देखि दुई सातासम्मको लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आज (बुधबार) बसेको बैठकले वैशाख १६ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो।नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण दर तीव्र रुपमा बढ्दै गएपछि निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। तराईका जिल्लाहरुमा कोरोनाका सक्रिय संक

सम्बन्धित सामग्री

चितवनमा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप

चितवन। चितवनमा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप गरिएको छ । आइतबार राती सकिन लागेको निषेधाज्ञा केही कडाइसहित थप गरिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी आदेशअनुसार खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, खान पकाउने ग्याँसलगायतका अत्यावश्यक सामग्रीका पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने छ भने दूध डेरी बेलुका ५ बजेदेखि ७ […]

चितवनमा निषेधाज्ञा साउन ३२ गतेसम्म थप

चितवन, साउन २४ । चितवनमा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप गरिएको छ । आइतबार राती सकिन लागेको निषेधाज्ञा केही कडाइसहित थप गरिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी आदेशअनुसार खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, खान पकाउने ग्याँसलगायतका अत्यावश्यक सामग्रीका पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने छ भने दूध डेरी बेलुका […]

चितवनमा असार ३१ सम्म निषेधाज्ञा , बजार ८ घण्टा खोल्न पाइने

चितवन : चितवनमा स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो। निषेधाज्ञा असार ३१ गते राति १२ बजेसम्म जारी रहने छ। निषेधाज्ञा थप भए पनि केही क्षेत्र…

निषेधाज्ञा खुकुलोसँगै चितवनमा बढ्यो कोरोना संक्रमण

२३ असार, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा खुकुलो बनाएसँगै जिल्लामा कोरोना संक्रमण बढ्न थालेको छ । असार लागेपछि सक्रिय संक्रमितको संख्या असार १३ गते एक हजार १४ मा झरेको चितवनमा बुधबारसम्म आइपुग्दा सक्रिय संक्रमितको संख्या २८७ ले वृद्धि भएर एक हजार ३०१ पुगेको छ । चितवनमा पछिल्लो २४ घण्टामा १३५ जना संक्रमित थपिएका […]

चितवनमा असार २४ गतेसम्मका लागि निषेधाज्ञा थप

चितवन, असार १६ । चितवन जिल्लामा निषेधाज्ञा थप गरिएको छ । असार १७ गतेसम्म रहेको निषेधाज्ञा पुनः थप गरी असार २४ गते सम्म लम्ब्याइएको छ । जिल्लामा साना सार्वजनिक सवारी साधनसमेत चल्न दिइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । बढीमा २ जनासम्म यात्रु राखी जोर विजोर प्रणाली अनुसार तीन पाँग्रे सवारी अटो टेम्पु […]

चितवनमा छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप

चितवन, ३ असार: चितवनमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थामा केन्द्र (डिसिएमसि)को बुधबार सम्पन्न बैठकले आज रातिदेखि सकिन लागेको निषेधाज्ञा एक साताका लागि थप गरेको हो । जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै असार १० गते राति १२ बजेसम्म लागू हुने गरी […]

चितवनमा निषेधाज्ञा जेठ २० सम्म

कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेदेखि लागु गरेको निषेधाज्ञा जेठ २० गतेसम्मका लागि थप गरेको छ । दोस्रो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयानुसार निषेधाज्ञाको समय थप गरिएको जनाइएको छ । पहिलो र दोस्रो चरणको निषेधाज्ञाले कोरोना सङ्क्रमणको फैलावट कम गर्न केही सहयोग गरेको निश्कर्षसहित थप एक साता निषेधाज्ञा थप्ने निर्णयमा पुगेको जानकारी लामिछानेले दिए । निषेधाज्ञाको समयमा ...

चितवनमा भोली देखि वैशाख महिनाभर निषेधाज्ञा

चितवन । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लागू गर्ने भएको छ । बुधबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिको बैठकले चितवनमा वैशाख १६ गते (भोली) रातीदेखि वैशाख ३१ गतेसम्म १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चितवनमा कोरोना (कोभिड-१९) संक्रमितको […]