उम्मेदवारी टुंग्याउनै सकस

स्थानीय तह चुनाव नजिकिएपछि मतदाता उत्साहित छन् । वर्षौंपछि गाउँ/नगरमा जनप्रतिनिधि चुन्ने मौका पाएकोमा उत्साह बढेको हो । आकांक्षी बढेपछि दलहरूलाई भने उम्मेदवारी टुंग्याउनै सकस परेको छ ।

सम्बन्धित सामग्री

एमालेभित्र टिकट वितरणमा सकस भएको मैले सुनेकै छैन : नेम्वाङ

इलाम : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले उम्मेदवार छनोटको काम सहमति वा विमतिको नभएको बताए ।उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धनमा उम्मेदवार छनौटमा सकस देखिएको धारणा राखे।‘एमालेलाई उम्मेदवार छान्न सकस भयो भन्ने त भन्ने अहिलेसम्म सुनेकै पनि थिइनँ,’ उनले भने, ‘बरु, सत्ता गठबन्धनका साथीहरूलाई भएको सकस देख्दा पो एमालेलाई अप्ठ्यारो लागिरहेको छ।’ उनले एमालेले लामो समयदेखि चुनाव चाहेको भन्दै जनमतकै आधारमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले

पश्चिम नवलपरासीमा विनोद चौधरीलाई सकस

पश्चिम नवलपरासीमा नेपाली कांग्रेसमा विवाद हुँदा क्षेत्र नं. २ बाट उम्मेदवार सिफारिस भएका अर्बपति उद्योगी विनोद चौधरीले प्रतिनिधिसभा सदस्यको लागि टिकट पाउन सकस देखिएको छ ।  चौधरीले पूर्व नवलपरासीको क्षेत्र नं. १ र २ बाट चुनाव लड्ने चाहना राखेको भएपनि त्यहाँ सम्भव नभएपछि पार्टीले पश्चिम नवलपरासीको क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस गरेको थियो । उनको उम्मेदवारी सिफारिस पाँचौं नम्बरमा भएको छ । कांग्रेसबाट चौधरीसँगै यस क्षेत्रबाट विक्रम खनाल, देवकरण जयसवाल, कुलदीप आचार्य र उषा बाँस्तोलाको

गठबन्धनका नेताहरुलाई मिलाउन देउवालाई सकस

डडेल्धुरा । तीन पटकसम्म आफुसँग प्रतिष्प्रर्धा गरेर पराजित भएका नेकपा (माओवादी) केन्द्र सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेश सभा सदस्य उम्मेदवारी दिन सहमति गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह प्रदेशमा आफ्नै दलका नेताहरुको व्यवस्थापन गर्न सकस परेको छ । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेता भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री […]

आफ्नै दलका नेताको व्यवस्थापन गर्न देउवालई सकस

तीन पटकसम्म आफूसँग प्रतिस्पर्धा गरेर पराजित भएका नेकपा (माओवादी) केन्द्र सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेश सभा सदस्य उम्मेदवारी दिन सहमति गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह प्रदेशमा आफ्नै दलका नेताको व्यवस्थापन गर्न सकस परेको छ।प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेता भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनाउने आश्वासन दिएर गठबन्धनका तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र 'क' बाट प्रदेश सभा सदस्य उम

वामदेवले प्युठानबाट चुनाव लड्न लबिङ गरेपछि जनमोर्चा र कांग्रेस असन्तुष्ट

नेता वामदेव गौतमका कारण सत्तारुढ गठबन्धनलाई प्युठानमा उम्मेदवारी टुंग्याउन सकस देखिएको छ ।

एमालेलाई जीतपुर सिमरा उपमहानगरमा प्रमुख र उपप्रमुखको उम्मेदवार छान्न सकस

जीतपुर सिमरा उपमहानगरको प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवार छान्न नेकपा एमालेलाई सकस भएको छ । उपमहानगर प्रमुखमा एक दर्जन र उपप्रमुखमा आधा दर्जन नाम सिफारिस भएपछि एमालेलाई उम्मेदवारी छान्न कठिन देखिएको हो ।एमाले केन्द्रीय सचिवालय बैठकले शनिबार साँझसम्म निर्णय गर्ने अपेक्षा गरिए पनि बाराको २ उपमहानगरमध्ये कलैया उपमहानगर प्रमुखको मात्रै टुङ्गो लागेको छ ।  कलैया उपमहानगर प्रमुखमा विनोद साहलाई उम्मेदवार बनाउने निर्णय भए पनि जीतपुर सिमराको प्रमुख÷उपप्रमुख र कलैया उपमहानगर उपप्रमुखको टुङ्

सुदूरपश्चिममा गठबन्धनलाई भागबन्डा मिलाउन सकस

धनगढी – पाँच दलीय गठबन्धनलाई स्थानीय तह निर्वाचन २०७९ का लागि सुदूरपश्चिम प्रदेशमा भागबन्डा मिलाउन सकस भएको छ ।उम्मेदवारी दर्ता गर्ने दिन आउन ३ दिन बाँकी रहँदासम्म पनि भागबन्दा नमिलेको कारण ति दलहरूले उम्मेद्वार टुंगो लगाउने प्रक्रियासम्म पुग्न सकेका छैनन् । केही दिनयता गठबन्धनको प्रदेशस्तरीय बैठक निरन्तर बसिरहेको भए पनि कुन स्थानीय तहमा कसको उम्मेद्वारी […]

चुनावी तालमेल: दाङका दुई उपमहानगरमा सकस

कांग्रेसीहरुको बुझाई छ ‘अन्यथा चुनावी तालमेलको कुनै अर्थ रहने छैन।’ गत निर्वाचनको जनमतलाई आधार मान्ने हो भने यसअघि एमालेले जीत निकालेका दुबै प्रमुख स्थानीय तह (उपमहानगर) हरुमा नेपाली कांग्रेसले नै प्रमुखको उम्मेदवारी पाउने अवस्था सहजै आउँछ। तर माओवादीले प...

एमालेमा महासचिवका आकांक्षीलाई खुल्न सकस

काठमाडौं, मङ्सिर ७ । नेकपा एमाले दसौँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुन तीन दिन बाँकी छ। अन्य विभिन्न पदमा फाट्टफुट्ट रूपमा उम्मेदवारी घोषणा भएका छन् तर महासचिव पदका लागि औपचारिक रूपमा कोही आकांक्षी देखिएका छैनन्। अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौती दिनेगरी उपाध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा गरिसकेका छन्। अध्यक्षपछिको महत्वपूर्ण कार्यकारी पद मानिने महासचिवमा आकांक्षीहरू देखिए […]

दबाबमा ओली : पदाधिकारी मिलाउन सकस

नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो।वर्तमान अध्यक्ष केपी ओलीले दसौँ महाधिवेशनबाट अध्यक्षमा आफू र अन्य पदाधिकारी पनि सर्वसम्मत गराउने चाहनाअनुसार तयारी अघि बढाएका छन्। तर वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,महासचिव, उपमहासचिव र सचिवमा सोचेभन्दा धेरै आकांक्षी देखिएका छन्। तर अहिलेसम्म आकांक्षी कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन