भारतबाट आएका नेपालीलाई लक्षित गरी थप क्वारेन्टाइन निर्माण

भारतमा विभिन्न पेसामा रहेका नेपाली फर्किन थालेपछि कोरोना सङ्क्रमणको उच्च जोखिमसँगै व्यवस्थापनमा चुनौती थपिएको छ । भारत सरकारले लकडाउनबिच रेल सञ्चालनमा ल्याएपछि नेपालीहरू नेपाल फर्किन थालेका छन् । भारतको सङ्क्रमित स्थानहरूबाटसमेत विद्यार्थी, मजदुर, व्यवसायीलगायतका मानिसहरू फर्किन थालेपछि सङ्क्रमणको उच्च जोखिम बढेको हो । पछिल्लो एकसाता यतादेखि रेलमार्गबाट आउने नेपालीलाई भारतीय सुरक्षाकर्मीले मूल बाटोबाट सीमा पार गराउने गरेको हुँदा उनीहरूको व्यवस्थापनमा चुनौती पनि थपिएको छ ।

सम्बन्धित सामग्री

गाजा क्षेत्रमा आक्रमणलाई थप तीव्र बनाउने इजरायलको चेतावनी

इजरायली सेनाका प्रवक्ता डेनियल हगारीले गाजा पट्टीमा हमासलाई लक्षित गरी हुने आक्रमण थप तीव्र बनाउने बताएका छन्।...

गाजा क्षेत्रमा आक्रमणलाई थप तीव्र बनाउने इजरायलको चेतावनी

इजरायली सेनाका प्रवक्ता डेनियल हगारीले गाजा पट्टीमा हमासलाई लक्षित गरी हुने आक्रमण थप तीव्र बनाउने बताएका छन्।...

भायानेटले ल्यायो दशैं लक्षित अफर

काठमाडौं । नजिक आउँदै गरेको दशैंलाई लक्षित गरेर भायानेटले आफ्ना ग्राहकलाई थप सुविधा दिने उद्देश्यले आकर्षक अफर ल्याएको छ । यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४ ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन् । यो दशैं भायानेटको अल्ट्रा–फाई २०० एमबीपीएस इन्टरनेटको […]

चाडपर्व लक्षित बजार अनुगमन असोजदेखि

काठमाडौँ – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप जनशक्तिसहित असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ । हाल १० देखि १२ जनाको तीन टोलीले बजार अनुगमन गर्दै आएकोमा असोज पहिलो साताबाट थप जनशक्तिसहित अनुगमन गर्ने भएको हो । विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार चाडपर्व लक्षित बजार अनुगमनका लागि बजेट तथा जनशक्ति व्यवस्थापनका बारेमा […]

असोजबाट चाडपर्व लक्षित  बजार अनुगमन हुने

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप जनशक्तिसहित असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ । हाल १० देखि १२ जनाको तीन टोलीले बजार अनुगमन गर्दै आएकोमा असोज पहिलो साताबाट थप जनशक्तिसहित अनुमगन गर्ने भएको हो ।विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार चाडपर्व लक्षित बजार अनुगमनका लागि बजेट तथा जनशक्ति ब्यवस्थापनका बारेमा गृहकार्य भइरहेको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य विभागलाई नियमित चाडपर्व लक्षित बजार अनुगमनका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । सो रक

लक्षित वर्गलाई अतिरिक्त खोप लगाउने कार्यक्रम स्थगित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित वर्गलाई अतिरिक्त मात्रा खोप लगाउने कार्यक्रम हाललाई स्थगित गरेको छ । यसअघि सोमबार मन्त्रालयले सोमबार एक सूचनामार्फत लक्षित वर्गलाई अतिरिक्त मात्राको कोरोनाविरुद्धको खोप आजदेखि लगाइने जनाएको थियो । आज भने मन्त्रालयले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप अभियान द्रुत गतिमा सञ्चालन आवश्यक रहेको भन्दै अतिरिक्त मात्रा खोप लगाउनेबारे थप छलफल गरेर जानकारी गराउने मंगलबार जनाएको छ ।

आजबाट लक्षित समूहलाई अतिरिक्त खोप, क–कसले पाउँछन् ?

सरकारले लक्षित समूहलाई आजबाट कोभिड–१९ विरुद्धको अतिरिक्त खोप दिँदैछ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारको मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खोपको थप एउटा मात्र दिइन लागिएको हो । क-कसले पाउँछन् अतिरिक्त खोप ?–मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति–सक्रिय क्यान्सरका रोगी–अंग प्रत्यारोपण गरेका बिरामी–एचआईभी संक्रमण भएका बिरामीउपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका ब

आपूर्ति विभागले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउने

काठमाण्डाै - वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडबाडलाई लक्षित गरी बजार अनुगमन गर्ने भएको छ । देशभरका आफू मातहतका निकायलाई सक्रिय बनाएर र जनशक्ति थप गरेर अनुगमनलाई प्रभावकारी बनाइने विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो  । अबको एक/दुई दिनमा प्रभावकारी अनुगमन सुरु गर्ने उहाँको  दाबी छ । सेढाईँका अनुसार अबको अनुगमन चाडपर्वमा खरिद बिक्री हुने वस्तुमा केन्द्रित हुनेछ । चाडपर्वलाई लक्षित गरी अनुगमनका लागि काठमाण्डौ उपत्यकामा थप २५ जना जनशक्ति सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयसँग ...

काबुलमा ‘सुसाइड बमर्स’ रहेको गाडीलाई लक्षित गरी अमेरिकाको ड्रोन आक्रमण

अमेरिकाले ‘आत्मघाती बम आक्रमणकारीहरु’ रहेको गाडीलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ। ‘आइसिस-केको सम्भावित खतरा’ रहेको भनिएको सो गाडीलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको द गार्डियनले उल्लेख गरेको छ। यसबारे थप जानकारी दिइएको छैन। एक सैन्य अधिकारीका अनुसार ड्रोन स्ट्राइकका कारण ठूलो विस्फोट भएको छ। जसले सवारी साधनमा ठूलो मात्रामा विस्फोटक…

तनहुँको जिपी केन्द्रमा कोरोना लक्षित पूर्वाधार विकास गर्न ९ करोड

काठमाडौं। सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई थप पूर्वाधार थप गर्न ९ करोड रुपैयाँ दिने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमितको उपचारलाई लक्षित गरी पूर्वाधार थप गर्न अर्थ मन्त्रालयले उक्त रकम दिने निर्णय गरेको हो। सो रकमबाट केन्द्रमा ५ वटा भेन्टिलेटर, १० आइसीयू शैय्या जडान, अक्सिजन प्लान्ट निर्माण र अक्सिजन उत्पादन सुरु गरिने जनाइएको छ।