अमेरिकाले ‘आत्मघाती बम आक्रमणकारीहरु’ रहेको गाडीलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ। ‘आइसिस-केको सम्भावित खतरा’ रहेको भनिएको सो गाडीलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको द गार्डियनले उल्लेख गरेको छ। यसबारे थप जानकारी दिइएको छैन।
एक सैन्य अधिकारीका अनुसार ड्रोन स्ट्राइकका कारण ठूलो विस्फोट भएको छ। जसले सवारी साधनमा ठूलो मात्रामा विस्फोटक…